काठमाडौं- सामाजिक सञ्जाल दुरूपयोग गरी जातीय, धार्मिक र साम्प्रदायिक सद्भाव खलल पुर्याउने गतिविधि गरेमा कारबाही गर्ने नेपाल प्रहरीले जनाएको छ। प्रहरी...
बिस्तृतमानेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायव प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल नियुक्त भएकी छन्। उनले...
बिस्तृतमाकाठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक महिला संयोजकमा अनिता गुरुङले उम्मेदवारी दिने घोषणा गरेकी छन्। काठमाडौँमा अक्टोबर १७...
बिस्तृतमाकाठमाडौँ – नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले परीक्षामा अनुत्तीर्ण भएका व्यक्तिलाई जिल्ला न्यायाधीश नियुक्ति गरेर न्यायालयप्रतिको विश्वासमाथि कुठाराघात गरिएको बताएका छन्। सोमबार...
बिस्तृतमायुवा नागरिक समाजको प्रथम बार्षिकोत्सव तथा साधारणसभा आइतवार बिर्तामोडमा सम्पन्न भएको छ । समाजका अध्यक्ष केशव भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख...
बिस्तृतमादमक । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापा शाखाको भोलि हुने निर्वाचनमा अध्यक्ष र सचिवबाहेक सबै पदमा सर्वसम्मत भएको छ ।...
बिस्तृतमाबिर्तामोड। नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले साम्यवादमा जनतालाई स्वतन्त्रताको अधिकार नहुने र पुँजीवादमा गरिब जनताको हित सुरक्षित नहुने देखेपछि समाजवादी नेता...
बिस्तृतमाकाठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अझै २० वर्ष सक्रिय रहने बताएका छन्। अध्यक्ष ओलीले २० वर्ष...
बिस्तृतमाकाठमाडौं- काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक...
बिस्तृतमाझापा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले तीज र दसैँ सबै नेपालीको साझा र मौलिक पर्व...
बिस्तृतमाव्यवसाय र समाजसेवालाई सँगसँगै लिएर एउटा निष्कलंक मार्गमा हिँडेका व्यक्ति हुन्, जीवनकुमार खड्का । मुल व्यवसाय औषधि रहेको खड्काको अन्य केही...
बिस्तृतमाकाठमाडौं । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न शीर्ष नेताहरु एमाले केन्द्रीय कार्यालय च्यासल पुगेका छन्...
बिस्तृतमाकाठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफैँले मुलुकमा आतंककारी क्रियाकलापलाई प्रोत्साहित गरिरहेको...
बिस्तृतमाकाठमाडौँ – सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ ३ असोजदेखि सञ्चालन हुने भएको छ। संविधान दिवसका दिनदेखि ‘द्रुत बस सेवा’ सञ्चालन गर्न लागिएको...
बिस्तृतमाकाठमाडौँ – काठमाडौँ जिल्ला अदालतले ललिता निवास जग्गा प्रकरणमा व्यवसायी मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश...
बिस्तृतमा