विशेष समाचार

नेकपा प्रवक्ताको सुझाव ओली र प्रचण्डलाई

          ”तुम शेर तो हम सवा शेर झै नगरौं” काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्टा पार्टी (नेकपा) का...

बिस्तृतमा

दुर्भाग्य निम्त्याउनेहरूलाई बेलैमै चिनौं, पार्टी एकता बचाऔं- ईश्वर पोखरेल

नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले  एकताकाबेला गरिएको सहमतिविपरीत पूर्वसमूहभित्रको आबद्धताका आधारमा समिकरण बनाउन खोज्दा विभाजनको दुर्भाग्य निम्तिन...

बिस्तृतमा

प्रस्तावित राजदूतत्रयको संसदीय सुनुवाइ कात्तिक २७ गते हुने

काठमाडौँ,संयुक्तराज्य अमेरिका, संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतको यही कात्तिक २७ गते संसदीयसुनुवाइ हुने भएको छ । सङ्घीय...

बिस्तृतमा

नेकपा एकता धरमर

काठमाडौं : सामाजिक सञ्जालमा कमै राजनीतिक विषय उठाउने नेकपा महासचिव विष्णु पौडेलले आइतबार फेसबुक स्टाटस लेखे, ‘यतिबेला पार्टी एकता गम्भीर संकटको मोडमा...

बिस्तृतमा

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ, नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पदाधिकारी बैठकबोलाएको छ । पार्टी केन्द्रीय...

बिस्तृतमा

कोरोना परीक्षण खर्चबारे कुप्रचार गरियो : मन्त्री भट्ट

महेन्द्रनगर, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना महामारीबीच सरकार जनउत्तरदायी भएर आफ्नो कर्तव्य निभाइरहेकोबताउनुभएको छ । कञ्चनपुरको बेदकोट नगरपालिकामा स्थापनाको...

बिस्तृतमा

नेकपा कर्णाली विवादमानयाँ मोड, मन्त्रिपरिषद् हेरफेर धकेलियो !

काठमाडौ, कर्णाली प्रदेश सरकारमा तत्काल मन्त्री थपघट गर्ने तयारीलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले केही समयका लागि थाती राखेका छन् । आइतवार लोकान्तरसँग...

बिस्तृतमा

ओलीले प्रदीप ज्ञवालीलाई खुमलटार पठाए पनि प्रचण्ड पुरानै अडानमा

काठमाडौँ– आफूसँग रुष्ट बनेपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फकाउन अर्का अध्यक्ष एवं प्रधानमन्त्रीकेपी शर्मा ओलीले आफ्ना विश्वास पात्रलाई खुमलटार...

बिस्तृतमा

ओलीले झिकाए प्रदेशका आफ्ना योद्धाहरु कटुता झाँगिएपछि प्रचण्डलाई मनाउन

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बढेको तिक्तताहटाउनका लागि अर्का अध्यक्ष एवं प्रधामन्त्री केपी शर्मा...

बिस्तृतमा

भारतीय सेनाध्यक्ष कात्तिक १९ मा नेपाल आउने

भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे  नेपालको तीन दिवसीय भ्रमणका  लागि यही कात्तिक १९ गते यहाँ आउने  हुनुभएको छ ।प्रधानसेनापति पूर्णचन्द्र थापाको...

बिस्तृतमा

दोषीलाई कारबाहीको मागसहित नेकपाद्वारा धर्ना

 पर्सा, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पर्साको विन्धवासिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको हत्यारलाई कारबाहीको माग गर्दै आजपार्टीका कार्यकर्ता र आफन्तले वीरगन्जमा प्रर्दशन गरेका...

बिस्तृतमा

संविधानसभाका पूर्वसदस्य चौधरीको मृत्यु

संविधानसभाका पूर्वसदस्य मानपुर चौधरीको कोरोना संक्रमणबाट आज निधन  भएको  पुष्टि भएको छ । सप्तरी, कञ्चनरुपनगरपालिका –४ जगतपुर निवासी चौधरीको उपचारका क्रममा...

बिस्तृतमा

राष्ट्रपतिबाट प्रधानमन्त्रीलाई टीका

राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति भवन शीतल निवासमा विजयादशमीको टीका ग्रहण गर्नुभएको छ । सो क्रममा राष्ट्रपति...

बिस्तृतमा

प्रहरीले जाहेरी लिनै मानेन,मुकेश चौरसियाको हत्यारालाई माथिबाटै संरक्षण भयो

दसत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मातृका यादवले विन्दवासिनी गाउँपालिकाका पार्टी कमिटी सचिवमुकेश चौरसियाका हत्याराविरुद्ध किटानी जाहेरी लिन...

बिस्तृतमा

चितवनमा थप दुई सङ्क्रमितको मृत्यु

कोभिड–१९ को सङ्क्रमणबाट चितवनमा थप दुई सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमाउपचारका क्रममा ती सङ्क्रमितको...

बिस्तृतमा