विशेष समाचार

श्रीमान् न्यायको हत्या नहोस् : गगन थापा

नेपालगंज । कांग्रेस युवा नेता गगन थापाले संसद विघटनको विषयमा सर्वोच्च अदालतले न्याय दिने आशा धेरै जनाले लिएको बताएकाछन । प्रतिनिधि...

बिस्तृतमा

अदालतमा विचाराधीन मुद्दामा हामी केही बोल्ने छैनौं, न यता न उता : सभापति देउवा

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले संसद् विघटन गर्ने सरकारको कदमबारे अदालतमा मुद्दाविचाराधीन रहेकाले पुनःस्थापनाको पक्ष वा विपक्षमा...

बिस्तृतमा

के चुनावले नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नेछ?

नेपालको राष्ट्रिय राजनीति अहिले मूलरूपमा चारजना व्यक्ति माधव नेपाल, झलनाथ खनाल, केपीशर्मा ओली र पुष्पकमल दाहालकोक्रियाकलापवरिपरि घुमिरहेको छ। प्रत्यक्षरूपमा कार्य गरिरहेका...

बिस्तृतमा

कांग्रेस जता, प्रदेश त्यतै

बागमतीमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव कृष्ण सारू मगर। हेटौंडा/रविन भट्टराई। विराटनगर/केशवशरण लामिछाने। पोखरा/लक्ष्मण पोखरेल। बुटवल/ललितबहादुर बुढा।सुर्खेत/शिवराज भट्ट। धनगढी : संघीय सरकारको नेतृत्व गरिरहेको...

बिस्तृतमा

तस्विरमा हेर्नुहोस् प्रचण्ड–माधव पक्षको आन्दोलन :माइतीघर टु कान्तिपथ

काठमाडौं । संसद विघटनविरुद्ध नेकपा (प्रचण्ड–माधवपक्ष) को आन्दोलनमा उत्रिएको छ । आन्दोलनको कार्यक्रम अन्तरगत शुक्रबारमाइतीघरमा शीर्ष नेतासहित केन्द्रीय सदस्यहरुले माइतीघरमा धर्ना...

बिस्तृतमा

यी हुन् नवनियुक्त तथा नयाँ जिम्मेवारी पाएका मन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गरेका छन् ।उनले दिएको जिम्मेवारीअनुसार नवनियुक्त र जिम्मेवारी बाँडफाँट गरेका मन्त्रीको सूची यस्तो...

बिस्तृतमा

माधव नेपाललाई प्रचण्डजीले रजत पदक दिनुभयो, त्यसैमा चित्त बुझाउनुभएको छ : ओली

काठमाडौँ, पुष ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग पार्टी विभाजन गराएर गएका वरिष्ठ नेता नेपालले...

बिस्तृतमा

ओली समूहको बैठकमा बादलले भने- संसद पुनर्स्थापना गर्छौं भन्नु स्यालको हुइयाँ हो

काठमाडौं, पुष ९ । नेकपा विभाजनमा आजमात्रै केपी शर्मा ओली समूहमा लागेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले पार्टी नेतृत्वको आदेश नि:सर्त मान्ने...

बिस्तृतमा

दबाबमा कांग्रेस, संसद विघटन विरूद्ध आन्दोलनका कार्यक्रम ल्याउदै

काठमाडौं । संसद विघटनको घटनापछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमाथी चुनावी तयारी तर्फ लाग्ने भन्दा सडक आन्दोलनमाजानु पर्ने दबाब बढेको छ...

बिस्तृतमा

अन्तत: ओलीलाई बादलको साथ

काठमाडौं। पार्टी विभाजित भएर दुई टुक्रा भइसक्दा समेत कतै नखुलेका गृहमन्त्री रामबहादुर थापा बादलले अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने...

बिस्तृतमा

प्रतिनिधिसभा विघटन : प्रधानन्यायाधीश राणाले तोके आफ्नै इजलाशमा पेशी

काठमाडौं–प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले आफ्नै इजलाशमा पेशी तोकेका छन्।  विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर १२ थान निवेदनको आज सुनुवाइ हुँदैछ।...

बिस्तृतमा

नेकपा विवाद अब चुनाव चिन्हमा, कसले पाउला सूर्य ?

काठमाडौ ।प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारवाही भन्दै अध्यक्षबाट हटाउने पुष्पकमल दाहाल ‘प्रचण्ड’ रमाधवकुमार नेपाल समूहको निर्णयपछि नेकपा...

बिस्तृतमा

नेपाली काङ्ग्रेस पाल्पाका भातृ संगठनहरूद्वारा प्रधानमन्त्री तथा राष्ट्रिय पुत्ला दहन

सन्तोष गहतराज , पाल्पा। पाल्पा नेपालीकाङ्ग्रेस पाल्पा र पाटीमा अबद्व भातृ संगठनहरूले सोमबार आन्दोलन चोकमा  प्रधानमन्त्री केपि ओली र राष्ट्रपति विधा...

बिस्तृतमा

अपर्झट चुनाव घोषणा भएपछि तयारीमा जुट्यो प्रहरी, म्यादी भर्ना छिट्टै खोल्ने तयारी

छोटो समय र सुरक्षा चुनौतीका बाबजुत पनि नेपाल प्रहरीले आगामी वैशाखका लागि तोकिएको चुनावलाई भयरहित र व्यवस्थित गराउनतयारी थालेको छ । ...

बिस्तृतमा

पार्टीकै नेताले काम गर्न नदिएपछि संसद विघटन गर्ने निर्णयमा पुगें: प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल भित्रैबाट काम गर्न अवरोध भएपछि ताजा जनादेशका लागि संसद विघटनगरिएको बताएका छन्। २०७४ सालको...

बिस्तृतमा