पाल्पा । गुल्मी जिल्लामा प्रवेश गर्न पिसिआर रिपोर्ट अनिवार्य चाहिने भएको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण कार्यलाई प्रभावकारी वनाउन...
बिस्तृतमारि इन्ट्री प्रमिशन लिएर जापान छोडेका सबै बिदेशी नागरिकलाई सेप्टेम्बर १ बाट जापान प्रबेश गर्न दिइने । तर प्रबेशका लागि सम्बन्धित...
बिस्तृतमा१३ भदौ, वीरगन्ज । वीरगन्जमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–१२ मुर्ली निवासी ६५...
बिस्तृतमाधनगढी – डोटीमा भदौ १४ गते आइतबार राति १२ बजेदेखि २१ गतेसम्म लागु हुने गरी निषेधाज्ञा लागु गर्ने निर्णय भएको छ।...
बिस्तृतमाकाठमाडौँ – कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सचिवालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा,...
बिस्तृतमाकाठमाडाैं : नेपाल आइडल तेस्रो सिजनको उपाधि मोरङकी सज्जा चौलागाईंले जितेकी छन्। शुक्रबार राति भएको ग्राण्ड फिनालेबाट मोरङकी सज्जा विजेता घोषणा...
बिस्तृतमाजिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञाको समय पुनः एक साता थप गरेको छ । यसअघि दोस्रो पटक जारी गरेको निषेधाज्ञाको समय आज...
बिस्तृतमापाल्पा । तानसेन नगरपालिका ८ की कोरोना संक्रमित ३० बर्षिय महिलाको उपचारको क्रममा साँझ मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेजको...
बिस्तृतमाकाठमाडौं । रानीपोखरी पुनर्निर्माण उपभोक्ता समितिले रानीपोखरीको काम सम्पन्न हुने चरणमा रहेको जानकारी दिएको छ। रानीपोखरी पुनर्निर्माणबारे जानकारी लिन र अनुगमन...
बिस्तृतमाकाठमाडौं – उद्योगी व्यवसायी एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरी कोरोनाबाट संक्रमित भएका छन् । ’आजै बिहान पिसिआर परीक्षणको रिजल्ट आयो’,...
बिस्तृतमानेपाली राजदूतावास जापानको नेपाल वायु सेवा निगमको काठमाडौं – नारिता – काठमाडौं,नियमित उडान सम्बन्धी जरुरी सूचना । नेपाल वायु सेवा निगमको...
बिस्तृतमासन्तोष गहतराज, पाल्पा । २०७२ साल बैशाख १२ गते गएको भुकम्प पिडितहरूको लागि आएको राहत सामाग्रीहरू खाधान्न, लत्ताकपडा, त्रिपाल लगाएतका सामाग्री...
बिस्तृतमाबेँसी र चुरे क्षेत्रका किसानलाई यतिबेला अलैँचीको चटारोले छोपेको छ । अलैँचीको सिजन शुरु भएकाले टिप्ने र छोडाउने कामको चटारो परेको...
बिस्तृतमाकाठमाडौं – काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि सुरु भएको निषेधाज्ञा थप एक हप्ता लम्ब्याइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीन...
बिस्तृतमाभबिन्द्र गौतम, पाल्पा । कोरोनाले पाल्पा जिल्लामा निषेधाज्ञा भएको समय सदुपयोग गरी डिभिजन सडक कार्यालय पाल्पाले सिद्धार्थ राजमार्गमा परेका खाल्टाखुल्टी कालोपत्रे...
बिस्तृतमा