राष्ट्रिय

नेपाल प्रहरीमा ५ हजार जनाका लागि जागिरकाे अवसर (विस्तृत सूचनासहित)

काठमाडौं । नेपाल प्रहरीमा ५ हजारभन्दा बढी युवाका लागि रोजगारी खुलेको छ। प्रहरी प्रधान कार्यालयले ५ हजार २ सय २७ जना...

बिस्तृतमा

झापामा सशस्त्रका एघार बिओपी, अरु सात थपिँदै

भारतको पश्चिम बङ्गाल र बिहारसँग जोडिएको झापाको सीमामा सशस्त्र प्रहरी बलले सुरक्षा तैनाथीलाई विस्तार गर्दै ११ वटा बोर्डरआउट पोस्ट (बिओपी) स्थापना...

बिस्तृतमा

राप्रपा अध्यक्ष थापालाई कोरोना पुष्टि

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना पोजेटिभ पुष्टि भएको छ । सामान्य टाउको दुखाइपछि ह्याम्स अस्पतालमाबुधबार गरिएको कोभिड–१९को पिसिआर परीक्षणमा...

बिस्तृतमा

सेती नदी जलविद्युत् आयोजनाका लागि जुट्यो लगानी

कास्कीको माछापुच्छ्रे गाँउपालिका निर्माण हुने २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाका लागि आज वित्तीय सम्झौताभएको छ । आयोजनाको प्रवद्र्धक भिजन...

बिस्तृतमा

सिस्ने जिल्लाकै पहिलो पूर्ण खोपयुक्त

रुकुमपूर्वको सिस्ने गाउँपालिकालाई आज पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका सबै वडा र बस्तीका बालबालिकाले नियमित खोप पाएपछि...

बिस्तृतमा

घटनाको छानबिनका लागि संसदीय समिति गठनको माग

प्रदेश नं. २ को आजको प्रदेशसभा बैठकमा नेपाली काँग्रेसका सांसदले सर्लाहीको रामनगर गाउँपालिका–७ सिसौटका महेन्द्र रामकोकुटपिटपछि उपचारका क्रममा मृत्यु भएको घटनाको...

बिस्तृतमा

सबै परीक्षार्थीलाई परीक्षामा सामेल गराउन अदालतको आदेश

सर्वोच्च अदालतले लोकसेवा आयोगलाई सबै परीक्षार्थी सम्मिलित हुने पाउने गरी परीक्षाको व्यवस्थापन गर्न अन्तरिम आदेश दिएको छ।   न्यायाधीश सपना मल्लको...

बिस्तृतमा

पर्यटन प्रवद्र्धन तथा ब्राण्डिङ्ग रणनीति तर्जुमा कार्यशाला

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले भ्रमणवर्ष २०२० लाई सफल पार्न सरकार र पर्यटन व्यवसायी संघसंस्थाकोभव्य गृहकार्य भएपनि कोभिड...

बिस्तृतमा

सञ्चारसेट बोकेर झुक्यानमा पारी ठगी गर्ने नक्कली सुरक्षाकर्मी

एक व्यक्तिले विगत दुई वर्षदेखि नक्कली सुरक्षाकर्मी बनेर व्यवसायीलाई छक्याउँदै आए, तर कसैले पत्तो पाउन सकेनन् । उसले प्रहरीले बोक्ने जस्तै...

बिस्तृतमा

५२ कोरोना सङ्क्रमित थप

गण्डकी प्रदेशमा ५२  कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको संख्या पाँच हजार ३५६ जना पुगेको गण्डकीप्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक...

बिस्तृतमा

कोरोनासँग जुध्दै आर्थिक क्रियाकलापलाई बढाउन अर्थमन्त्रीको निर्देशन

नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना भाइरसको महामारीका कारण अन्य मुलुकमा झैँ नेपालको आर्थिक क्षेत्र पनि प्रभावितभएकाले यसविरुद्ध जुध्दै अगाडि बढ्नुपर्नेमा जोड...

बिस्तृतमा

अर्थमन्त्री पौडेलको पहिलो निर्णय : विश्व बैंकबाट २० करोड डलर ऋण लिने

काठमाडौँ, २९ असोज । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। बुधबार अर्थमन्त्रीमा नियुक्त पौडेलले बिहीबार शपथ लिएसँगै...

बिस्तृतमा

नवनियुक्त महिलामन्त्रीले भनेः वृद्धभत्ता ५ हजार पुर्‍याउँछौं

काठमाडौँ, २९ असोज । नवनियुक्त महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले वृद्धभत्ता ५ हजार पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार...

बिस्तृतमा

तीन मन्त्रीबाट शपथ ग्रहण

काठमाडौँ, २९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल सरकारका नवनियुक्त तीन मन्त्रीले नेपालको संविधानको धारा ८० बमोजिम आज पद तथा गोपनीयताको...

बिस्तृतमा

लुम्बिनी गुरुयोजना समयमै सकाउने प्रतिबद्धता

लुम्बिनी विकास कोषका नवनियुक्त सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनी गुरुयोजना समयमै सकाउने बताउनुभएको छ । आफ्नोपदभार ग्रहण गर्दै उहाँले लुम्बिनीलाई स्मार्ट...

बिस्तृतमा