हुम्लाको सदरमुकाम सिमकोटस्थित नेपाल टेलिकम शाखा कार्यालयमा पहिलो पटक भिस्याट सेवा जडान गरिएको छ । जिल्लामाहिउँद याममा नियमित हिउँ पर्ने हुँदा...
बिस्तृतमाकाठमाडौं । प्रधानमन्त्री केपी ओलीले आगामी २३ वर्षभित्र गरिबी शून्यमाझार्ने बताएका छन् । अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री...
बिस्तृतमाजिल्लामा उपभोक्तालाई ठगी गरेको अभियोगमा पाँचवटा व्यावसायिक प्रतिष्ठानलाई कारवाही गरिएको छ । ती संस्थालाई उपभोक्ताठगी गरेको अभियोगमा रु ५० हजार जरिवाना...
बिस्तृतमाकोरोना सङ्क्रमणका कारण चीनसँगको नाका बन्द हुँदा ताप्लेजुङको हिमाली बस्ती ओलाङ्चुङ्गोलाका बासिन्दाले बुनेका गलैँचा घरैमाथन्किएका छन् । चीनमा सङ्क्रमण फैलिएदेखि नै...
बिस्तृतमाआजदेखि स्याङ्जा प्रवेश गर्दा ७२ घण्टा समयावधिको पिसिआर रिपोर्ट अनिवार्य चाहिने भएको छ । जिल्ला प्रशासन कार्यालयस्याङ्जाले कोभिड १९ बाट नागरिकलाई...
बिस्तृतमाआइफोन-१२ मिनी, आइफोन-१२, आइफोन-१२ प्रो र आइफोन-१२ प्रो म्याक्स गरी चारवटा आइफोन १२ का मोडलहरू मंगलबार भएको भर्चुअल कार्यक्रममा एप्पलले सार्वजनिक...
बिस्तृतमाललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार बढी नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामाहालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या पाँच हजार...
बिस्तृतमागण्डकी प्रदेशमा सक्रिय सङ्क्रमतिको सङ्ख्या एक हजार ८२१ पुगेको छ । प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या पाँच हजार ३५६ पुगेकोगण्डकी प्रदेश स्वास्थ्य...
बिस्तृतमाचाडपर्व शुरु भएसँगै जिल्ला भित्रने र बाहिरनेको सङ्ख्या बढ्न थालेको छ । रोजगारीको सिलसिलामा यहाँ रहेका र अध्ययनका क्रममाजिल्ला आएका घर...
बिस्तृतमाबाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । रुकुमको चौरजहारीनगरपालिका वडा नं १४ निवासी ३३...
बिस्तृतमाविसं २०७२ को महाभूकम्पले ध्वस्त बनाएको जिल्लाका गुम्बा पुनःनिर्माण हुने भएको छ । पहिलो चरणमा पुरातात्विक महत्वका पाँचऐतिहासिक गुम्बा निर्माणका लागि...
बिस्तृतमाकालोपत्रे सम्पन्न गरेर हस्तान्तरण भएको एक वर्षमै सडक भासिएको छ । डडेल्धुरा सदरमुकामबाट दुई जिल्ला जोड्ने उग्रतारा–मेलौलीसडकको केही भाग भासिएको हो...
बिस्तृतमाजिल्लाको जोरायल गाउँपालिका–२ बुडरस्थित रुबसकाँडाबाट प्याराग्लाइडिङ शुरु भएको छ । सुदूरपश्चिम प्रदेशमा पहिलोपटकरुबसकाँडाबाट नियमितरूपमा प्याराग्लाइडिङ सञ्चालनमा आएको हो । उक्त गाउँपालिकामा...
बिस्तृतमाप्रत्येक वर्ष निकासी खुम्चिरहने नेपाली चियाको निकासी यस आर्थिक वर्षमा उल्लेखीय सुधार आएको छ । सरकारले प्रवद्र्धन गर्नेकार्यक्रम ल्याए पनि चियाको...
बिस्तृतमासमयमै विद्युत्का पोल व्यवस्थापन नहुँदा टीकापुरमा निर्माणाधीन छ लेन सडकको निर्माण ढिलाइ भएको छ । नेपाल विद्युत्प्राधिकरणको ३३ केभी प्रसारण लाइनमा...
बिस्तृतमा