राष्ट्रिय

जङ्गलमा पुरुषको शव फेला

बनेपा, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ स्थित सिनागालको जङ्गलमा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।शनिबार बेलुका अपाङ्ग अस्पतालभन्दा माथिको जङ्गलमा...

बिस्तृतमा

भर्चुअल कराँते वर्ल्ड च्याम्पियनसिपमा नेपाललाई दुई स्वर्ण

भर्चुअल कराँते वर्ल्ड च्याम्पियनसिपमा नेपालले दुई स्वर्ण पदक जितेको छ । नेपालका लागि निता आचार्य र सोनिम मानन्धरले स्वर्ण पदक जितेका...

बिस्तृतमा

धरानको पहिचान घण्टाघर : गरिबको समय सूचक पनि

धरान, फेसन र म्युजिकले रङ्गीन बनाएको जीवनशैली धरानको विशेषता हो । अनि हङकङ, बेलायतसँगको पुरानै सम्बन्धले पनि धरानलाईझन् आकर्षक बनाएको छ...

बिस्तृतमा

यो साता विदेशमा ९६३ नेपालीमा कोरोना सङ्क्रमण

लण्डन, कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल शुरु भएदेखि विदेशमा रहेका नेपालीहरुमा थप कोरोना सङ्क्रमण देखिएको छ ।गैरआवासीय नेपाली सङ्घका अनुसार यो...

बिस्तृतमा

सराय नाचबिना दशैँ बिदाइ

पाल्पा, यसपालिको दशैँ पूर्णिमा सराय नाच बिना बिदाइ भएको  छ । आश्विन पूर्णिमाका दिन आज यहाँका देवी देवताका मन्दिरमा सराय नाचनिकालेर...

बिस्तृतमा

भुसालको निधनप्रति दुःख व्यक्त

नेपाली कांग्रेसले पार्टीको अर्घाखाँची जिल्ला कार्यसमितिका पूर्वसभापति एवं सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालकीधर्मपत्नी निनुको निधनप्रति दुःख व्यक्त गरेको छ । उहाँको...

बिस्तृतमा

सङ्क्रमण निको हुने दर ७६ दशमलव ९ प्रतिशत

काठमाडौँ, पछिल्लो २४ घन्टामा मुलुकभर दुई हजार ५०८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसारनौ हजार दुई...

बिस्तृतमा

राससका महाप्रबन्धकलाई कोरोना सङ्क्रमण

काठमाडौँ, राष्ट्रिय समाचार समिति(रासस)का महाप्रबन्धक ओपेन्द्र शर्मालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उहाँका परिवारका सदस्यलाईपनि केही दिनअघि कोरोना सङ्क्रमण पुष्टि...

बिस्तृतमा

रुकुम : डोरीले बाधिएको मृत अवस्थामा भेटिए अर्का बेपत्ता युवा !

रुकुम, रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा युवाहरुमाथी भएको सामूहिक हत्यामा कुटपिटपछि बेपत्ताभएका भनिएका तीन जनामध्ये थप एक जनाको शव डोरीले बाधिएको...

बिस्तृतमा

एक किशोरीसहित तीनको शव फेला

महेन्द्रनगर, कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जङ्गलमा आज बिहान दुई जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालयकञ्चनपुरका अनुसार जङ्गलमा कैलालीको गोदावारी...

बिस्तृतमा

सौराहामा अपेक्षाभन्दा बढी पर्यटक

चितवन, लामो समयदेखि सुनसान रहेको सौराहामा एक्कासी चहलपहल छाएको छ । लकडाउन र निषेधाज्ञापछि पर्व बिदा समेत परेकालेपर्यटकको चहलपहल बढेको हो...

बिस्तृतमा

सेरावासी टर्कीपालनतर्फ

तनहुँ,, तनहुँको व्यास नगरपालिका–११ सेरावासी टर्कीपालन व्यवसायतर्फ आकर्षित हुँदै गएका छन् । तीन वर्षअघि स्थानीय कृष्णप्रसादपौडेलले बुटवलबाट ५० वटा टर्की ल्याएर...

बिस्तृतमा

ओलीले प्रदीप ज्ञवालीलाई खुमलटार पठाए पनि प्रचण्ड पुरानै अडानमा

काठमाडौँ– आफूसँग रुष्ट बनेपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फकाउन अर्का अध्यक्ष एवं प्रधानमन्त्रीकेपी शर्मा ओलीले आफ्ना विश्वास पात्रलाई खुमलटार...

बिस्तृतमा

प्रदेश सरकारको सहयोगमा पर्यटकीय मार्ग बन्दै

बैतडी, सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा बैतडीको प्रसिद्ध रौलाकेदार धाम जोड्ने पर्यटकीय सडक मार्ग निर्माण कार्य शुरु भएको छ ।सुदूरपश्चिम प्रदेशको उद्योग,...

बिस्तृतमा

बाबुले गराइदिए छोराको चौरासी पूजा

परासी, १४ कात्तिक (रासस) : यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) मा...

बिस्तृतमा