राष्ट्रिय

आयोग गठन गरी माग पूरा गर्न आग्रह

बाँके, भूमिहीन, सुकुम्बासी र मुक्त कमैयाहरुको समस्या आयोग गठन गरी माग पूरा गर्न माग गरिएको छ । भूमि अधिकार मञ्च बर्दियाले...

बिस्तृतमा

ढकाल समूहको उम्मेदवारी दर्ता

काठमाडौँ, नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले दातृ निकाय, सरकार रनिजी क्षेत्रबीच पुलको काम गर्दै...

बिस्तृतमा

नेप्सेमा सामान्य सुधार

काठमाडौँ, धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य बिन्दुले उकालो लागेको छ । आइतबार र सोमबार ओरालोलागेको नेप्सेमा आज...

बिस्तृतमा

साढे पाँच वर्षमा ७८ हजारमध्ये ६०० घरमात्र प्रबलीकरण

काठमाडौँ, विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति भई प्रबलीकरण लाभग्राही सूचीमा परेका अधिकांश पीडितले पुनःनिर्माणमा जान चाहेकाछन् । अधिकांश ढुङ्गा...

बिस्तृतमा

कोरोना परीक्षणमा निजी ल्याबको लापरवाहीका कारण नेपाल एयरलाइन्सले करोडौं गुमाउँदै

काठमाडौं–कोरोना परीक्षणमा निजी ल्याबहरुको रिपोर्टको विश्वसनीयतामाथि प्रश्न उठन थालेको छ। निजी ल्याबहरुको लापरवाहीकैकारण नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आफ्नो व्यापार गुमाउनु...

बिस्तृतमा

नेकपा प्रवक्ताको सुझाव ओली र प्रचण्डलाई

          ”तुम शेर तो हम सवा शेर झै नगरौं” काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्टा पार्टी (नेकपा) का...

बिस्तृतमा

सिमकोटमा ट्राफिक नियम लागू

सिमकोट, उच्च हिमाली जिल्ला हुम्लामा ट्राफिक नियम लागू हुने भएको छ । गत वर्ष ट्राफिक कार्यालय उद्घाटन भएसँगै सिमकोटमा नियम लागूगर्न...

बिस्तृतमा

होटल छाडेर तीतेपाती खेतीमा

किमाथाङ्का,सङ्खुवासभा खाँदबारी नगरपालिका –१ का मिनेष श्रेष्ठ होटल व्यवसाय छाडेर तीतेपाती  खेतीतर्फ आकर्षित  हुनु भएको छ ।‘तीतेपाती  रोपौ एक लाख कमाऔँ’...

बिस्तृतमा

छ हजार सङ्क्रमित घर फिर्ता, ७९ को मृत्यु

ललितपुर, ललितपुरमा कोरोना सङ्क्रमण निको भई डिस्चार्ज हुनेको सङ्ख्या छ हजार बढी नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयललितपुरका अनुसार जिल्लामा हालसम्म...

बिस्तृतमा

बलात्कारका आरोपी वडासचिव कारागार चलान

महोत्तरी, बलात्कारको आरोप लागेका महोत्तरीको भङ्गाहा नगरपालिका–९ का वडासचिव मिथिलेश यादव पुर्पक्ष थुनामा कारागार चलान भएकाछन् । सोमबार महोत्तरी जिल्ला अदालतमा...

बिस्तृतमा

पर्वतको नयाँपुलबाट प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी सिधा पदमार्गले जोडिँदै

पर्वत, पर्वत र कास्कीको सिमाना नयाँपुलबाट राउण्ड अन्नपूर्ण पदमार्गमा पर्ने म्याग्दीको घोरेपानी जोड्ने वैकल्पिक पदमार्ग निर्माण अन्तिमचरणमा पुगेको छ । नयाँपुलबाट...

बिस्तृतमा

दुर्भाग्य निम्त्याउनेहरूलाई बेलैमै चिनौं, पार्टी एकता बचाऔं- ईश्वर पोखरेल

नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले  एकताकाबेला गरिएको सहमतिविपरीत पूर्वसमूहभित्रको आबद्धताका आधारमा समिकरण बनाउन खोज्दा विभाजनको दुर्भाग्य निम्तिन...

बिस्तृतमा

अस्पताल बनाउन चार करोड निकासा

गलकोट, अर्थ मन्त्रालयले बागलुङ जिल्लाका पाँच पालिकामा अस्पताल निर्माण गर्नका लागि चार करोड १० लाख बजेट निकासा गरेको छ ।  स्थानीय...

बिस्तृतमा

होम आइसोलेसनका लागि उपयुक्त छैनन् संरचना

पाँचथर, पाँचथरमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १४ पुग्दा अधिकांश ‘होम आइसोलेसन’ मा छन् । सदरमुकाम फिदिममा २०शय्याको आइसोलेसन रहे पनि...

बिस्तृतमा

बोबाङमा बाढी–पहिरो : दुई महिना बित्यो, भेटिएनन् बेपत्ता

बलेवा, बागलुङको पश्चिम ढोरपाटन नगरपालिका–९ बोबाङमा बाढीपहिरोले नरसंहार मच्चाएको आज दुई महिना पुगेको छ । भदौ १७ गतेआएको बाढीपहिरोमा परी बेपत्ता...

बिस्तृतमा