बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१ गते बिहान ६ बजे हुने भएको...
बिस्तृतमाकाठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेको छ। जिल्ला अदालत कास्कीले लामिछानेलाई पक्राउ...
बिस्तृतमाकाठमाडौ: समकालीन विश्वमा चीन दोस्रो ठूलो कार बजार र अर्थतन्त्रको आकारमा पनि दोस्रो स्थानमा रहेको छ। विगतमा बाह्य उद्योगीहरूका लागि चीन...
बिस्तृतमाकाठमाडौ । आज असोज शुक्ल दशमी, अर्थात् विजयादशमी, बडादशैँको मुख्य दिनको रूपमा देशभर धुमधामका साथ मनाइँदैछ। यो पर्व असत्यमाथि सत्यको विजय...
बिस्तृतमाकाठमाडौं। काठमाडौंको सुकेधारामा हालै स्थापना भएको जापानीज् ट्रेनिङ एण्ड भोकेशनल कलेज (तोकुतेइ गिनोउ इकुसेइ) ले जापान जाने नेपाली विद्यार्थी र कामदारलाई...
बिस्तृतमाकाठमाडौं, आइतबारदेखि मौसममा सुधार हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाको बुलेटिनअनुसार भारी वर्षाको सम्भावना छैन, र शनिबार बेलुकादेखि...
बिस्तृतमाबाढीपहिरो र डुबानका कारण हालसम्म १०० जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन्। विपद्मा परी १०१ जना घाइते...
बिस्तृतमासप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च रहेको छ। कोशी ब्यारेज कन्ट्रोल रूमका अनुसार आज बिहान ३ बजे गरिएको मापनमा बहाव...
बिस्तृतमाकाठमाडौँ- अविरल वर्षाका कारण उत्पन्न बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय तीन दिनका लागि बन्द...
बिस्तृतमाकाठमाडौँ । गुल्मेली गायक रामचन्द्र चन्दको उपचार सहयोगार्थ विशेष साङ्गीतिक साँझ असोज १४ गते साँझ राष्ट्रिय नाचघर, जमलमा आयोजना हुँदैछ। ग्रीन...
बिस्तृतमाकाठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले सात वटै प्रदेशमा ठूलो वर्षा हुने र केही ठाउँमा अत्यधिक वर्षाको चेतावनी दिएको छ । विशेष...
बिस्तृतमासिद्धार्थ केबलकारको पाल्पा, नुवाकोटमा अवस्थित टप स्टेशनबाट बुटवललाई नियाल्दा ! तस्विरः रोशन न्यौपाने
बिस्तृतमाकाठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई पक्राउ गर्ने कुनै आधार नहुँदा अदालतले पक्राउ पुर्जी नदिएको बताएका छन्। मंगलबार...
बिस्तृतमाकाठमाडौं – साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडाैं जिल्ला अदालतले थुनामा राखेर अनुसन्धान गर्न तीन दिनको म्याद...
बिस्तृतमाकाठमाडौँ – नेकपा एमालेका नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले धरहराको सञ्चालनको सम्पूर्ण जिम्मा काठमाडौँ महानगरलाई दिनुपर्ने बताएका छन्। रिपोर्टर्स क्लब नेपालद्वारा...
बिस्तृतमा