काठमाडौं: डा. गोविन्द केसीले त्रिभुवन विश्वविद्यालयलाई अपराधीहरुको अखडा नबनाउन आग्रह गरेका छन् । मेडिकल शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधार, सुशासन र...
बिस्तृतमाकाठमाडौँ – सत्तारुढ गठबन्धनमा आबद्ध प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एमाले मिलेर आज प्रधानन्यायाधीश चोलेन्द्र सम्सेर...
बिस्तृतमापोखरा: केही महिनाअघि जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखालाई दुई जिल्ला बनाउनुपर्ने अभिव्यक्ति दिएपछि हलचल मच्चियो ।...
बिस्तृतमाकाठमाडौँ : नेपाली कांग्रेसकी नेता पुष्पा भुसालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा जबरामाथि महाअभियोग दर्ता हुनुको कारण एमसीसी नभएको बताएकी छन् ।...
बिस्तृतमाजापान: जापानका प्रधानमन्त्री फुमिओ किसिदाले लामो समयदेखि रोकिएको विदेशीको जापान नयाँ प्रवेश छिट्टै खुला गर्ने तयारी भइरहेको बताएका छन् । शनिबार...
बिस्तृतमापाँचथर: शनिबार साँझ पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा भएको आगलागीमा एउटा घर र पाँचवटा पसल जलेर नष्ट भएका छन् ।...
बिस्तृतमाकाठमाडौँ: आज फागुन १ गते अर्थात ‘सशस्त्र द्वन्द्व’ सुरु भएको दिन । तत्कालिन विद्रोही नेकपा माओवादीले २०५२ साल फागनु १ गतेदेखि...
बिस्तृतमाकाठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छरिएर रहेका माओवादी घटकहरूलाई एकतावद्ध हुन आग्रह गरेका छन् । जनयुद्ध दिवसका अवसरमा शुभकामना...
बिस्तृतमाकाठमाडौं: नेकपा मालेका महासचिव सीपी मैनालीले एमसीसीजस्तो नेपाललाई कुठाराघात गर्ने र द्वन्द्वको भुमरीमा होम्ने सम्झौता अनुमोदन गराउन नेकपा एमाले अध्यक्षका केपी...
बिस्तृतमाकाठमाडौँ: चन्द्रागिरि नगरपालिकाले दक्षिण कोरियाको दुई नगरपालिकासँग भगिनी सम्बन्ध कायम गर्ने भएको छ । साथै मौसमी कामदार, कृषि प्रविधि, सांस्कृतिक, ऐतिहासिक...
बिस्तृतमावुटवल: लुम्बिनी प्रदेश सरकारले विभिन्न कार्यक्रमसहित तीन दिनसम्म प्रदेश स्थापना दिवस मनाउने भएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम...
बिस्तृतमाकाठमाडौं: केही वर्षदेखि नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बहस तीव्र रुपमा भइरहेको छ । एमसीसी पास गर्न हुन्छ...
बिस्तृतमाचितवन: चितवनको इच्छाकामना गाउँपालिकाले एकल महिला र एकल पुरुषलाई भत्ता दिने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षबाट भत्ता दिनका लागि...
बिस्तृतमालिबिया: अज्ञात बन्दुकधारीहरूले बिहीबार राजधानी त्रिपोलीमा लिबियाका प्रधानमन्त्री अब्दुल–हमिद दबेबाहको काफिलेमा आक्रमण गरेको लिबियाको आन्तरिक मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता...
बिस्तृतमाकाठमाडौँ: सूर्य चुनाव चिह्नबाट गत संघीय संसदको चुनावमा जित हातपारेका हृदयश त्रिपाठीले नयाँ दल दर्ताको लागि निवेदन दिएका छन् । उनले...
बिस्तृतमा