राजनीति

सन् १९४५ पछिकै ठूलो युद्धको योजना बुनिरहेको आरोप

लन्डन: बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले रुसले युरोपमा सन् १९४५ पछिकै ठूलो युद्धको योजना बुनिरहेको आरोप लगाएका छन् । बीबीसीसँगको एक अन्तर्वार्तामा...

बिस्तृतमा

बामपन्थी दल सडकमा, एमसीसीविरुद्धको संघर्ष निर्णायक मोडमा

काठमाडौं: संघीय संसद्‍मा प्रतिनिधित्व गर्ने राष्ट्रिय जनमोर्चा नेपालसहित साना ६ घटक बामपन्थी दलले एमसीसीविरुद्धको सडक संघर्ष निर्णायक मोडमा पुगेको भन्दै सडक...

बिस्तृतमा

कमल थापाले आफ्नै पारिवारिक सदस्यकै साथ नपाएको

राप्रपा परित्याग गरेर राप्रपा नेपालका अध्यक्ष भएका कमल थापालाई आफ्नै छोरी र भतिजासहित पारिवारिक सदस्यको असहयोग देखिएको छ । राप्रपाको महाधिवेशनमा राजेन्द्र...

बिस्तृतमा

अब नेप्सेको प्रतिस्पर्धी स्टक एक्सचेन्ज खोल्ने

काठमाडौं: सरकारले मुलुकमा नयाँ स्टक एक्सचेञ्ज स्थापना गर्न दिने तयारी गरेको छ । मुलुकको पूँजीबजारमा लामो समयदेखि सरकारी लगानीको नेपाल स्टक एक्सचेञ्ज...

बिस्तृतमा

अमेरिकाबाट फर्किएपछि फेरियो ‘खनाल पोल्ट्री फार्म’

काठमाडौं: नेपाली सिने क्षेत्रका लोकप्रिय अभिनेता सरोज खनाल २०५५ सालपछि एक्कासी सिनेमामा देखिन छाडे । उकालो लाग्दै गरेको आफ्नो ‘करिअर’ छाडेर...

बिस्तृतमा

आज एमसीसीविरुद्धको उपत्यकासहित देशभर प्रदर्शनको घोषणा

काठमाडौं: ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चाले एमसीसीविरुद्धको संघर्ष गम्भीर मोडमा पुगेको निष्कर्ष निकालेको छ । आज नेपाल कम्युनिस्ट पार्टीको...

बिस्तृतमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु कहिले देखि?

काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी वैशाख १ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने बताउनुभएको छ...

बिस्तृतमा

गठबन्धनलाई पानीमुनिबाट भएपनि ठेगान लगाइन्छ!!

काठमाडौँ: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्तारुढ गठबन्धनलाई भत्काइ छाड्ने बताएका छन् । उनले चुनावमा जानैपर्ने परिस्थिति लोकतन्त्रमा हुने...

बिस्तृतमा

नेकपा(एस)को मध्यमार्गी बाटो , संसद्‌मा एमसीसी टेबल गर्न दिने

काठमाडौँ: सत्ता गठबन्धन धरापमा परेपछि नेकपा(एस)ले एमसीसीलाई संसद्‌मा टेबल गर्न दिने मध्यमार्गी निर्णय गरेको छ । तर, संसद्‌मा टेबल भएको एमसीसी...

बिस्तृतमा

एमसीसी के गर्ने केवल नेपालकै निर्णय हो :अमेरिकी दूतावास

काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्ने अधिकार नेपालकै भएको बताएको छ...

बिस्तृतमा

६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चाले एमसीसीविरुद्धको संघर्ष गम्भीर मोडमा पुगेको निष्कर्ष

काठमाडौँ– ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चाले एमसीसीविरुद्धको संघर्ष गम्भीर मोडमा पुगेको निष्कर्ष निकालेका छन्। आज नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय...

बिस्तृतमा

सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माण

रूपन्देही: सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि चिनियाँ कम्पनी छानिएको छ । बुटवल–नारायणगढ सडक विस्तारको काम गरिरहेको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङले...

बिस्तृतमा

खाउनभनि सुन्तला पानी नखाउभनी दुवैको ज्यान जाने ,खैके गरु गरु!

काठमाडौँ: एमसीसीबारे निर्णय लिन नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक बस्दैछ । बैठक बिहान ११ बजे बानेश्वरमा बस्ने प्रवक्ता जगन्ननाथ खतिवडाले...

बिस्तृतमा

राजधानीमा फोहोरै फोहोर , के हुदैछ राजनिति?

काठमाडौँ: काठमाडौँमा एक सातादेखि फोहोर उठ्न छाडेपछि चोकचोक दुर्गन्धित बन्‍न थालेका छन् । १ फागुनबाट फोहार उठन छाडेको हो । काठमाडौं...

बिस्तृतमा

आज प्रजातन्त्र दिवस मनाइँदै

काठमाडौं । आज ७२औं प्रजातन्त्र दिवस । सरकारी निकाय र विभिन्न संघसंगठनले फरकफरक कार्यक्रम गरी यो दिवस मनाउँदै छन् । भक्तपुरमा...

बिस्तृतमा