सुर्खेत: दश वर्षे माओवादी सशस्त्र द्वन्द्वमा होमिएकी दैलेखको ठाटीकाँध गाउँपालिका–२ टोम्टाल्लाकी उर्मिला थापा (रुपा) अहिले चुलोचौकोमै सीमित छिन् । तत्कालीन माओवादीले...
बिस्तृतमाकाठमाडौँ: नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान(नास्ट)ले देशैभरका नवप्रवर्तकहरुलाई एकै ठाउँमा जोड्ने तयारी गरेकाे छ । सातवटै प्रदेशमा पुगेर नास्टले नवप्रवर्तकहरुको...
बिस्तृतमाकाठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी परियोजना एमसिसीबारे एकैदिन दुईवटा बोली बाेलेका छन् । बुधबारदेखि काठमाडौंमा सुरु भएको...
बिस्तृतमाकाठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समावजादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसीका विषयमा कडा निर्देशन जारी गरेका छन् । नेपालले आजदेखि बबरमहलस्थित...
बिस्तृतमाचिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी नेपाल आउने भएका छन्। विदेशमन्त्री वाङ मार्च महिनाभित्रै नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी...
बिस्तृतमाकाठमाडौं: सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसीसी स्विकार गर्दैमा अमेरिकी प्राधिकरण नेपालमा लागू नहुने बताएकी छन् । मन्त्री झाँक्रीले अरु धेरै देशले...
बिस्तृतमागृहमन्त्री बालकृष्ण खाणले एमसीसीबारे जनतामा फैलाइएको भ्रम चिर्न नसक्ने हो भने कांग्रेसले आगामी निर्वाचनमा पराजय व्यहोर्ने बताएका छन्। एमसीसी राष्ट्रको हितमा...
बिस्तृतमाकाठमाडौं: कार्यकारी भूमिकामा महिलाको अर्थपूर्ण सहभागिताका लागि एकता र सङ्घर्षको विकल्प नभएकामा जोड दिइएको छ । एक सय १२औँ अन्तर्राष्ट्रिय श्रमिक...
बिस्तृतमाकाठमाडौँ: प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको मतपत्रको चिन्हहरूमा हरियो रङ राख्ने निर्वाचन आयोगको निर्णयप्रति...
बिस्तृतमाकाठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्नेमा जोड...
बिस्तृतमातुलसीपुर: जग्गा एउटाको नाममा छ, भोगचलन अर्कैले गरिरहेको छ । यही कारण अहिले दाङको एउटा गाउँ निकै तनावमा छ । तुलसीपुर...
बिस्तृतमापोखरा: ‘म अहिले जे छु, यो अवस्थामा आउन धेरै संघर्ष गरेको छु । अवसरहरू सजिलै पाए पनि अवसर पाउने बेलासम्म आइपुग्न...
बिस्तृतमाकाठमाडौं: तीन वटा मुख्य निर्णय गर्दै नेकपा माओवादीको केन्द्रीय कमिटी बैठक सकिएको छ । बैठकपछि नेता जनार्दन शर्माले एमसीसीमा उठेका प्रश्नहरु...
बिस्तृतमाकाठमाडौं: उद्यमशिलता मार्फत महिला अधिकार सुनिश्चित गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। ११२ औं अन्तराष्ट्रिय महिला दिवसका अवसरमा नेपाल चेम्बर अफ कमर्स...
बिस्तृतमाकाठमाडौं: नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरु तोकेको छ । सोमबार सकिएको केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्जको टुंगो लगाएको हो । जसअनुसार...
बिस्तृतमा