काठमाडौं: ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा ७२ घण्टा नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ । दुई देशका सुरक्षा अधिकारीको...
बिस्तृतमाकाठमाडौँ: आयात नियन्त्रणमा कडाइ गर्न बैंकहरूले अत्यावश्यकबाहेक सामग्रीमा प्रतीतपत्र (एलसी) नखोल्ने निर्णय गरे पनि ९ महिनामा अर्बौं रुपैयाँको विलासिताका सामान आयात...
बिस्तृतमाकाठमाडौं: नेकपा एमालेले सार्वजनिक यातायात सेवालाई प्रभावकारी बनाउन रेल सेवाको विकास गर्ने जनाएको छ । एमालले शुक्रबार सार्वजनिक गरेको चुनावी घोषणापत्रमा...
बिस्तृतमाकाठमाडौं: पूर्वराजदूत लक्की शेर्पा एमाले प्रवेश गर्नु भएको छ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति...
बिस्तृतमाकाठमाडौं: आइएमई जनरल इन्स्योरेन्स कम्पनीको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा लैनचौर ब्यङ्क्वेट, काठमाडौंमा सम्पन्न भएको कम्पनीले जनाएको...
बिस्तृतमाकाठमाडौँ: निर्वाचन आयोगले अद्यावधिक भइसकेको मतदाता नामावलीमा अब थपघट र हेरफेर नहुने स्पष्ट गरेको छ । आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम...
बिस्तृतमाधनगढी: पाँच दलीय गठबन्धनले गरेको निर्णय नमान्ने भन्दै नेपाली कांग्रेस धनगढीमा विद्रोह सुरू भएको छ । धनगढी उप–महानगरपालिका वडा नम्बर १८...
बिस्तृतमाकाठमाडौं: नेकपा एमालेले स्थानीय तह निर्वाचनको लागि पार्टीको केन्द्रीय घोषणापत्र सार्वजनिक गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा अध्यक्ष...
बिस्तृतमाकाठमाडौं: बलिउड सुपरस्टार सलमान खान १२ जेठमा नेपाल आउने भएको छन् । १४ जेठमा ‘दबंग टु नेपाल(रिलोडेड’ कार्यक्रममा सहभागी हुन बलिउड...
बिस्तृतमाकाठमाडौँ: नेकपा एमालेले वैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनको घोषणा पत्र आज सार्वजनिक गर्ने भएको छ । पार्टीको ७४औँ स्थापना...
बिस्तृतमाकाठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारी आज चितवन जाँदैछिन् । नेपाल फर्मा एक्स्पो, २०२२ को उद्घाटनका लागि उनी चितवन जान लागेकी हुन् ।...
बिस्तृतमाकाठमाडौं: पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक अहिले समाजवादी क्रान्तिको पूर्वसन्ध्यामा रहेको बताएका छन् । रुसी...
बिस्तृतमाकाठमाडौं: बिलासी वस्तुको आयातको प्रतीतपत्र (एलसी) खोल्न रोक्ने निर्णय हुने निश्चित भएपछिको अन्तिम समयमा विवादास्पद पृष्ठभूमिका व्यापारीहरुको एक कम्पनीले ठूलो संख्यामा...
बिस्तृतमाकाठमाडौं: स्थानीय तहको निर्वाचनमा अहिले दुईवटा गठबन्धन तयार भएका छन् । एउटा गठबन्धनको नेतृत्व कांग्रेसले गरेको छ भने अर्को गठबन्धनको नेतृत्व...
बिस्तृतमाकाठमाडौँ: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गलत थियो भन्ने अभिव्यक्ति भूलेर पनि नदिन आफ्नै पार्टीका नेताहरूलाई भनेका छन्...
बिस्तृतमा