नवलपरासी — पूर्वीनवलपरासीमा कांग्रेसका ३ जना बागी उम्मेदवारले मनोनयन फिर्ता लिएका छन् । बुलिंटार गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका जिल्ला समन्वय...
बिस्तृतमाकाठमाडौँ- बागी उम्मेदवारी फिर्ता लिने समय घर्किँदै जाँदा पाँच दलीय गठबन्धनको बैठक बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरपछि बैठक...
बिस्तृतमाझापा, नेपाली काँग्रेसले झापामा विजयी खाता खोलेको छ । झापाको कचनकवल गाउँपालिकामा काँग्रेसका दलित महिला सदस्यका उम्मेद्वार निर्विरोध निर्वाचित हुनु भएको...
बिस्तृतमापोखरा: सत्तारुढ गठबन्धन पोखराले आसन्न स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पोखरामा बिहीबार आयोजित पाँच दलीय गठबन्धनको...
बिस्तृतमाकाठमाडौं- चितवनको भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका कांग्रेस नेता तथा पूर्वसांसद जगन्नाथ पौडेलले कुनै पनि हालतमा आफ्नो उम्मेदवारी फिर्ता नहुने...
बिस्तृतमाडडेल्धुरा: सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले प्रदेशसभा सदस्य पद त्यागेका छन्। बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलनको आयोजना गर्दै मल्लले प्रदेशसभा सदस्यबाट राजीनामा...
बिस्तृतमाखोटाङ: खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नेपाली कांग्रेसबाट तीर्थराज भट्टराईको उम्मेदवारी कायम भएकाे छ । यसअघि कांग्रेसबाट मेयरमा भट्टराई र धर्मराज...
बिस्तृतमाबुटवल: विभिन्न पेसा व्यवसायमा संलग्न व्यक्तिहरू स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका छन् । वर्षौंदेखि राजनीति गरेका नेतालाई पाखा लगाउँदै राजनीतिक दलहरूले विभिन्न...
बिस्तृतमाकाठमाडौँ: नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले सातदोबाटोस्थित आफ्नो होस्टलमा दिइरहेको सेवासुविधालाई लिएर पहिलादेखि नै कुरा...
बिस्तृतमाबिर्तामोड , नेपाली कांग्रेसका तर्फबाट बिर्तामोड नगरपालिकाको मेयरका उम्मेदवार भोजराज सिटौलाले नगर र नगरबासीको हितमा खुलेर सहयोगको घोषणा गरेका छन् ।...
बिस्तृतमाबिर्तामोड, झापा- बिर्तामोड नगरपालिका ४ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका हेमकुमार खड्काले आफुले निर्वाचन जिते वडा कार्यालय भवनको लागि...
बिस्तृतमाकाठमाडौं: सत्ता गठबन्धनका पाँच दलका शीर्ष नेताबीच गठबन्धनको निर्णय विपरीत दर्ता भएका उम्मेदवारी फिर्ता लिने सहमति भएको छ । प्रधानमन्त्री एवम्...
बिस्तृतमाकाठमाडौं: डेरामा बस्नेबाट घरवेटीले महंगो बिजुली शुल्क लिइरहेको गुनासो आइरहेका बेला नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महंगो शुल्क लिने...
बिस्तृतमाकाठमाडौं । हुम्लाको नाम्खा गाउँपालिकामा महिला वडा सदस्यको उम्मेदवारी नै परेन । निर्वाचन आयोगको विवरण अनुसार, गाउँपालिकाको ६ वडामध्ये कुनैमा पनि...
बिस्तृतमाकाठमाडौं: सरकारले जेठ १ गतेदेखि परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ...
बिस्तृतमा