पाल्पाको रामपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा नेपाली कांग्रेसका रमणबहादुर थापा निर्वाचित हुनुभएको छ ।...
बिस्तृतमाप्यूठान: प्यूठान स्वर्गद्वारी नगरपालिका प्रमुखमा कांग्रेसका टेकप्रसाद भण्डारी विजयी भएका छन् । मंगलबार बिहान सकिएको मतगणनामा ७ हजार ७ सय २६...
बिस्तृतमाचितवन: भरतपुर महानगरपालिकामा चारवटा वडाहरूको मत गनेर सक्दा सत्तारुढ गठबन्धनले मेयर पदमा उठाएको माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुवेदीबीच...
बिस्तृतमाौनेपाली कांग्रेसका चन्द्रमान श्रेष्ठ विजयी भएका छन् । नेकपा एमालेका उम्मेद्वार दिपक पन्थीलाई १ सय ८३ मतले पछी पार्दै अध्यक्षमा कांग्रेसका...
बिस्तृतमाचितवन: भरतपुर महानगरपालिकाको नारायणगढ बजार क्षेत्रको मतगणना सकिंदा मेयर पदको प्रतिस्पर्धा रोमाञ्चक मोडमा पुगेको छ एमालेका मेयर पदका उम्मेदवार विजय सुवेदी...
बिस्तृतमाकाठमाडौँ: भक्तपुर नगरपालिकामा अहिलेसम्म फराकिलो मतान्तरले नेपकिपाकै अग्रता कायम छ । हालसम्मको मतगणनामा नेमकिपाका मेयर सुनिल प्रजापतिले २७ हजार ६ सय...
बिस्तृतमाभैरहवा: संखुवासभास्थित अरुण–४ अर्धजलाशययुक्त जलविद्युत् आयोजना संयूक्त रुपमा निर्माण गर्न नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय सरकार तथा हिमाञ्चल प्रदेश सरकारको...
बिस्तृतमाचितवन: चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (एमाले)का विजय सुवेदीले अग्रता कायम राखेका छन् । पछिल्लो विवरणअनुसार ११ हजार २०७ मत गणना...
बिस्तृतमाहिमाली र पहाडी क्षेत्रका स्थानीय तहका निर्वाचनको नतिजाहरू प्राप्त हुन थालेका छन् । अहिलेसम्म ८८ स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको...
बिस्तृतमाबुटवलः सोमबार (आज) २५६६ औं बुद्ध पूर्णिमा । बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष समारोहका बीच बुद्ध पूर्णिमा मनाईदैछ । त्यसका लागि आवश्यक...
बिस्तृतमाकाठमाडौँ: भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । पछिल्लो परिणाम अनुसार १० हजार २०६ मत गन्दा नेकपा माओवादीका रेणु...
बिस्तृतमाकाठमाडौँ: भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा आज बिहान ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लुम्बिनी आउँदै छन् । प्रतिनिधिमण्डलमा...
बिस्तृतमाकाठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले ६ हजार मत कटाएका छन्। उनले हालसम्मको गणनामा ६२०७ मत ल्याएका छन्। आफ्ना...
बिस्तृतमाभोजपुर: भोजपुरको साल्पासिलिछो गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेले टिकट नदिएपछि विद्रोह गरेर बागी उठेका दौलथ कुलुङ साल्पासिलिछो...
बिस्तृतमाविराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार नागेश कोइरालाले अग्रतालाई कायम राखेका छन्। सोमबार बिहानसम्म गठबन्धन तर्फका मेयर उम्मेदवार कोइरालाले ४ हजार...
बिस्तृतमा