लन्डन: बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो पार्टीभित्रैबाट विद्रोह हुँदाहुँदै पनि संसद्मा विश्वासको मत पाएका छन् । जोनसनलाई २११ सांसदको समर्थन मिलेको...
बिस्तृतमाकाठमाडौँ – नेकपा एमालेका नेता भीम रावलले पदीय स्वार्थका लागि राजनीति गर्नु लोकतन्त्रको लागि घातक भएको टिप्पणी गरेका छन्। नेकपा एकीकृत...
बिस्तृतमाकाठमाडौँ – सोमबार हुन लागेको मन्त्रीमण्डल हेरफेरमा नेकपा (एकीकृत समाजवादी) का नयाँ मन्त्रीले शपथग्रहण गर्ने भएका छन्। सत्ता साझेदार दल नकपा...
बिस्तृतमाबंगलादेशको दक्षणिपूर्वी सहर सीताकुण्डमा रहेको एउटा कन्टेनर डिपोमा लागेको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ। आगलागी देशको मुख्य...
बिस्तृतमाकाठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ पुष्पकमल दाहाल सँग भेटेका छन्। शनिबार बिहान खुमलटारस्थित दाहालको निजी निवास...
बिस्तृतमाझापा । झापाका १५ पालिकाका लागि कूल ७ अर्व ३१ करोड ८६ लाख बजेट विनियोजन भएको छ । केन्द्र सरकारले विभिन्न...
बिस्तृतमाकाठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले फोहोर विर्सजन गर्ने नुवाकोटको सिसडोललाई एकहप्ता भित्र दूर्गन्धमुक्त बनाउने आश्वासन दिएका छन् । उपमेयर...
बिस्तृतमासुर्खेत: कर्णालीमा रासायनिक मलको अभाव भएको छ । खेतीपातीको सिजनका बेला मल अभाव भएको हो । वर्षायाम सुरु हुनै लाग्दा किसान...
बिस्तृतमाकाठमाडौँ – राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा)ले स्थानीय तहको चुनावको समीक्षा गर्दै पार्टीको सम्पूर्ण शक्ति आउँदो संघ र प्रदेशको चुनावमा केन्द्रित गर्ने...
बिस्तृतमाकाठमाडाैँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले आगामी आर्थिक वर्षको बजेट थप आर्थिक संकट निम्त्याउने किसिमको रहेको बताएका छन्।...
बिस्तृतमाबागलुङ: बागलुङको बलेवास्थित कालभैरव मन्दिरमा पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएको छ । कालभैरव पुग्न सडक कालोपत्र गरिएको छ भने कतिपय...
बिस्तृतमाजनकपुर: मधेश प्रदेश प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने...
बिस्तृतमाललितपुर: ललितपुरको जिल्ला समन्वय समिति (जिसस) को प्रमुखमा ऋषिदेव फुयाँल निर्विरोध निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार गठबन्धनको...
बिस्तृतमाकाठमाडौं: काठमाडौं महानगरको पहिलो कार्यपालिका बैठक इतिहासमै पहिलो पटक नयाँ स्वतन्त्र मेयर बालेन्द्र साहको ईन्ट्रीपछि लाईभ गरिएको थियो । त्यो लाईभबाट...
बिस्तृतमाकाठमाडौं: चर्चित बलिउड गायक केके (कृष्णकुमार कुन्नथ)को ५३ वर्षको उमेरमा मंगलबार राति निधन भएको छ । कोलकातामा लाइभ कन्सर्टमा प्रस्तुति दिएलगत्तै...
बिस्तृतमा