काठमाडाैँ- दुई महिनादेखि काठमाडौँको सडकमा फोहर थुप्रिँदा नागरिकलाई आवतजावत गर्नसमेत समस्या भएको छ। बाटो मर्मतको कारण देखाउँदै काठमाडौँ महानगरपालिका र अन्य...
बिस्तृतमाकाठमाडाैँ – मेची यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा रू ८६ करोड राजस्व संकलन गरेको छ। कार्यालयले विभिन्न शीर्षकमा कुल...
बिस्तृतमाकाठमाडौँ- परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले शुक्रबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा यही श्रावण २४...
बिस्तृतमाकाठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार राती जापान जाँदैछन्। राती साढे १० बजे प्रचण्ड जापान उड्ने उनको...
बिस्तृतमाकाठमाडौँ – आगामी मंसिर ४ गते हुने निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउतले सप्तरी-२ बाट चुनाव लड्ने भएका छन्। यसअघि २०७४...
बिस्तृतमाकाठमाडौँ: सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अमेरीकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमण एक चीन नीतिको विरुद्ध...
बिस्तृतमाकाठमाडौँ:एउटा सरकारी निकायले अर्को सरकारी निकायलाई पठाएको कागजातको जानकारी वा निर्णय भए÷नभएका बारेमा के कति समयमा विवरण प्राप्त होला ? आम...
बिस्तृतमाकाठमाडौँ – अर्थमन्त्रीमा पुनः नियुक्ति पाएका जनार्दन शर्माले पदभार ग्रहणका क्रममा आइतबार आफूमाथि लागेको आरोपमाथि केही पनि टिप्पणी गरेनन्। अनधिकृत व्यक्तिलाई...
बिस्तृतमानेपाली महिला हरुको महान पर्व “हरितालिका तीज पर्व ” नजिकिदै गर्दा तीज सम्बन्धि म्युजिक भिडियो आउने क्रम बाक्लिदै गहिरहेको छ ।...
बिस्तृतमाकाठमाडौँ: निर्मलराज काफ्ले ब्राजिलका लागि नेपालको आवासीय राजदूत नियुक्त भएका छन् । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले काफ्लेलाई ब्राजिलका लागि राजदूत नियुक्त...
बिस्तृतमाझापा: पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी संघीय र प्रदेशको चुनावमा एकताबद्ध भएर लाग्न झापाका पार्टी कार्यकर्ताहरूलाई आग्रह...
बिस्तृतमापोखरा: प्रथम महानगर मेयर सम्मेलन पोखरामा सुरु भएको छ । सराङकोटस्थित माउन्टेन लजमा २ दिनसम्म चल्ने सम्मेलनमा मेयर, उपमेयर एवं प्रमुख...
बिस्तृतमाकाठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले बाघ संरक्षणमा नेपालले लिएको अग्रसरता अन्तर्राष्ट्रिय जगतमा प्रशंसित भैरहेको बताएकी छन् । विश्व बाघ दिवसका अवसरमा आज...
बिस्तृतमाकाठमाडौ: बजेट तर्जुमाका क्रममा अनधिकृत व्यक्ति प्रवेश गरेको छानबिनका लागि गठित संसदीय विशेष समितिले प्रतिवेदनलाई करिब अन्तिम रुप दिएको छ। बिहीबार...
बिस्तृतमाकाठमाडौँ: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सत्ता गठबन्धन आगामी निर्वाचनसम्म जाने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको...
बिस्तृतमा