राजनीति

कुलिङ पिरियडको दुरुपयोग गरेपछि द्धिविधामा ओली

काठमाडौं । मंसिर २१ मा बसेको नेकपा स्थायी कमिटीको बैठक मंसिर २८ सम्मका लागि स्थगित गरिएपछि सो सात दिनको समयलाईनेताहरुले पार्टीको...

बिस्तृतमा

भाजपा नेताको भ्रमणले जन्मायो नेकपामा आशंका

३ पुस, काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेको नेपाल भ्रमणले सत्तारुढ नेपालकम्युनिस्ट पार्टी (नेकपा) को...

बिस्तृतमा

नेकपाको विवाद चर्किरहेका बेला सभामुख सापकोटाविरुद्धको रिटमा पेशी तोकियो

काठमाण्डु – सभामुख अग्नी प्रसाद सापकोटाविरुद्धको रिटमा पेशी तोकिएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रकोविवाद उत्कर्षमा पुगेका बेला...

बिस्तृतमा

कांग्रेस प्रवक्ता शर्माले टेलिभिजन कार्यक्रम चलाउने

काठमाडौं, पुष  २ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले टेलिभिजन कार्यक्रम चलाउने भएका छन् । उनले सामाजिक विषयवस्तुमा आधारित कार्यक्रम चलाउने...

बिस्तृतमा

ओलीले संवैधानिक परिषद बैठक बोलाएपछि प्रचण्ड बालुवाटार हिँडे

काठमाडौं, पुष  २ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड प्रधानमन्त्री केपी ओलीसँग छलफल गर्न बालुवाटार गएका छन्। प्रधानमन्त्री ओलीले अध्यादेश...

बिस्तृतमा

कांग्रेस संवैधानिक परिषद् बैठकमा सहभागी हुँदैन : केसी

कास्की। नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिँह केसीले यथास्थितिमा कांग्रेस संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने बताउनुभएकोछ । नेपाल प्रेस युनियन कास्कीले आज...

बिस्तृतमा

अध्यादेशले बढ्यो राजनीतिक तनाव : नेकपाभित्र भाँडभैलो, काँग्रेसपनि चिढियो

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि राजनीतिक तनाव बढेको छ । सो अध्यादेश राष्ट्रपतिविद्यादेवी भण्डारीले संविधानको धारा ११४ को...

बिस्तृतमा

पाल्पामा नेपाली काङ्ग्रेसको बिरोध  ऱ्याली ।

पाल्पा । देश व्यापी रूपमा सञ्चालन भइरहेको बिरोध ऱ्याली  पाल्पा पनि नेपाली काङ्ग्रेस पाल्पाले निकालेको छ । नेपाली काङ्ग्रेसको पाटी कार्यालयबाट...

बिस्तृतमा

चन्द’का नेताकार्यकर्ता नेकपामा प्रवेशको लहर

काभ्रेपलाञ्चोक। नेत्रविक्रम चन्द नेतृत्वका नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेशको लहर चलेको छ । काभ्रेपलाञ्चोकमा एक साताअघिआयोजित दुई पार्टी प्रवेश...

बिस्तृतमा

अप्ठ्यारोमा ओली दाहाल—नेपालको अडानले

काठमाडौँ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकलौटीरूपमा राजनीतिक प्रस्ताव लगेपछि पार्टीमा अप्ठ्यारोमा परेकानेकपाका प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा...

बिस्तृतमा

राजतन्त्रको पक्षमा आन्दोलन चर्किन थालेपछि नेकपानिकट संगठनले भन्योः जनतामाथि गरिने आक्रमण मान्य हुन सक्दैन

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट बुद्धिजिवी संगठनले देशव्यापी रुपमा राजतन्त्रको पक्षमा भइरहेकाआन्दोलनबारे ध्यानआकर्षण भएको जनाएको छ ।...

बिस्तृतमा

प्रधानमन्त्रीलाई बाबुरामको चुनौतीः इमान्दार हो भने यति, ओम्नी, सेक्युरिटी प्रिन्टिङ, वाइडबडी काण्डको छानविन गर्नुस्

काठमाडौं,  मंसिर २५ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचारको छानविन गर्न चुनौती...

बिस्तृतमा

नेकपा नेता लामाको मृत्युप्रति अध्यक्ष दाहालद्वारा दु:ख व्यक्त

काठमाडौं,  मंसिर २५ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सदस्य तथा पूर्व-राजदूत कमान सिंह लामाको मृत्युप्रति अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले...

बिस्तृतमा

ओलीको अडानले दाहाल गले, पार्टी विवाद समाधानका लागि संवाद गर्न तयार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक द्वन्द्व उत्कर्षमा पुगेको बेला गत आइतबार सुरु भएको स्थायी कमिटी बैठकएक साताका लागि...

बिस्तृतमा

नेकपा स्थायी कमिटी बैठक अवको केही बेरमा

काठमाडौं, मंसिर २१ । नेपाल कम्युष्टि पार्टी (नेकपा) को स्थायी कमिटी बैठकको अवको केही बेरमा अर्थात् १ बजे सुरु हुने भएको...

बिस्तृतमा