राजनीति

युवा नेताको प्रश्न : कांग्रेसका छोरा कांग्रेस नै हुनुपर्ने कारण के ?

काठमाडौं, माघ २७  ।पार्टीमा युवा नेतृत्वलाई पर्याप्त भूमिका र अवसर नदिइएको भन्दै कांग्रेसका युवा र विद्यार्थी नेताले पार्टी नेतृत्वप्रति आक्रोश पोखेका छन्...

बिस्तृतमा

यहि माघ २८ गते प्रचण्ड-माधव समूहले उपत्यकामा बृहत शक्ति प्रदर्शन गर्ने

काठमाडौं ,माघ २५।सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहले यही माघ २८ गते राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने भएको छ। अध्यक्षद्वय...

बिस्तृतमा

आमहड्तालले पाल्पा प्रभावित, अपराह्न ५ बजे पछि खुल्ने

पाल्पा, २२ माघ । सरकारको असंवैधानिक कदम विरुद्ध नेकपा प्रचण्ड माधव नेपाल समुहले गरेको देशव्यापी आमहडतालको प्रभाव पाल्पामा पनि परेको छ...

बिस्तृतमा

जबजको मुद्दालाई प्रधानमन्त्रीले कुल्चिएको भट्टराईको आरोप

 इलाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता योगेशकुमार भट्टराईले अनेक प्रयत्नबाट सम्भव भएकोपार्टी एकता मूल्यवान भएको बताएका छन् ।...

बिस्तृतमा

अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन पछाडि सर्न सक्ने सङ्केत गर्नुभएको छ। प्रेस सङ्गठन नेपाल कालीकोटले...

बिस्तृतमा

नेकपा एकताका लागि दबाव दिन प्युठानमा १०१ सदस्यीय कमिटी गठन

 प्युठान । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई पुनः एकता गराउने भन्दै उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियानसञ्चालन गर्ने चर्चा चलिरहेका बेला...

बिस्तृतमा

प्रचण्ड-नेपालले प्रधानमन्त्रीलाई काम गर्न नदिएर पार्टीलाई अहिलेको अवस्थामा पुर्‍याए : प्रभु साह

वीरगंज ,माघ १० । शहरी विकासमन्त्री प्रभु साहले प्रचण्ड-माधव नेपालले देशलाई संकटतर्फ डोर्‍याएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपा...

बिस्तृतमा

अख्तियारमा धूलो परेका फाइल निकाल्दै छौं : परराष्ट्रमन्त्री ज्ञवाली

गुल्मी, माघ १० । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अदालत र अख्तियारमा धूलो परेका फाइल सरकारले निकाल्न थालेको बताएका छन् । यसले पार्टीभित्र...

बिस्तृतमा

संसद पुनर्स्थापनाको रटानमा सडक आन्दोलन गर्नु लाजमर्दाे अवस्था – मुख्यमन्त्री पोखरेल

पाल्पा, १० माघ । जनता बाट हारिने डरले संसद पुनरस्थापनाको रटानमा सडक आन्दोलन गर्नु लाजमर्दाे अवस्था भएको लुम्विनी प्रदेशका मुख्य मन्त्री...

बिस्तृतमा

देशभरका सबै वडामा विरोध प्रदर्शन गर्दै काङ्ग्रेस

काठमाडौं, ८ माघ । प्रतिनिधिसभा विघटनको विरुद्ध कांग्रेसले देशभरका ६ हजार ७ सय ४३ वडामा प्रदर्शन गर्ने भएको छ। प्रतिनिधिसभा विघटनको...

बिस्तृतमा

बास्तोला पक्राउको विरोधमा विप्लव नेकपाले घोषणा गर्‍यो आन्दोलनका कार्यक्रम

काठमाडौं माघ १ ।आफ्ना नेता पक्राउ गरेको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। केन्द्रीय नेता...

बिस्तृतमा

ओली शासनको निरंकुशताको पहिलो कदम संसद भंग हो : अध्यक्ष यादव

पर्सा ,पुस २८ । प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटन निरंकुशताको पहिलो कदम भएको जनता समाजवादी पार्टी ( जसपा ) का कार्यकारिणी अध्यक्ष...

बिस्तृतमा

अब प्रधानमन्त्रीले हिन्दीमा बोले भनेर आन्दोलन गर्ने होलान् : गोकुल बाँस्कोटा

काठमाडौं, पुस २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार भारतीय सञ्चारमाध्ययममा दिएको अन्तर्वार्ताका विषयमा अहिले विभिन्न कोणबाट टिक्काटिप्पणी भइरहेको छ ।...

बिस्तृतमा

प्रधानमन्त्रीलाई विद्यार्थीको प्रश्‍न- तपाईंले उद्घाटन गरेको गोबर ग्यास बन्द भयो ! घरघरमा ग्यास कहिले आउँछ ?

विराटनगर पुस २६ । केही वर्षअघि विराटनगर गोबर ग्यास प्लान्ट उदघाटन गरेका प्रधानमन्त्री केपी ओलीलाई विद्यार्थीले कहिले घर-घरमा ग्यास वितरण गर्ने भनेर...

बिस्तृतमा

प्रधानमन्त्रीलाई बालकोट ल्याउने बाटो ठिक पार्नुहोला: गगन थापा

काठमाडौं, पुस २४ ।नेपाली कांग्रेसका नेता गगन थापाले प्रतिनिधि सभा पुनर्स्थापना हुने बताएका छन्।प्रतिनिधि सभा पुनर्स्थापनापछि राष्ट्रपति र प्रधानमन्त्रीलाई घर पठाइने...

बिस्तृतमा