काठमाडौँ – फोर्स मोटर्स नेपालले आफ्नो नयाँ गाडी फोर्स गुर्खाको नेपाली बजारमा बिक्री वितरण शुभारम्भ गर्दैछ। ‘नेपालका बाटोहरुलाई अन्त्यन्त उपयुक्त यस...
बिस्तृतमानेपालमा शक्तिशाली विद्युतीय गाडीको प्रवेश बढ्न थालेको छ। १०० किलोवाट बढी क्षमताका गाडीको आयात ह्वात्तै बढेको हो। अघिल्ला वर्षमा थोरै पावर भएका...
बिस्तृतमाकाठमाडौं । रोयल इन्फिल्डको नेपालको लागि आधिकारीक विक्रेता परिवर्तन भएको छ । यसअघि दुगड समूह अन्तर्गतको विवेक अटोमोवाइलले विक्री गर्दै आएको...
बिस्तृतमाटोकियो: जापानले टोकियो सबवे प्रणालीमा ओम शिनरिक्यो कल्टले स्नायु ग्यास आक्रमणको 27 औं वार्षिकोत्सव आइतबार मनाएको छ जसले 14 जनाको ज्यान...
बिस्तृतमाकाठमाडौँ: सन् २०१३ । अमेरिकाका टेक्सास राज्यस्थित अस्टिन सहर । एउटा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा थिए, स्पेस एक्सका संस्थापक...
बिस्तृतमाराष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कोभिड–१९ महामारीका कारण उडान स्थगित भएका गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ ।...
बिस्तृतमापोखरा: नेपालमा सबैभन्दा धेरै आम्दानी हुने तर भद्रगोल सेवा प्रवाह यातायातमा छ । अहिले फाराम भरेका आवेदकले डिसेम्बर २०२४ मा मात्र...
बिस्तृतमाकाठमाडौं: चैत १ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि नयाँ आवेदन बन्द हुने भएको छ । यातायात व्यवस्था विभागले सूचना निकालेर...
बिस्तृतमासिन्धुली । सिन्धुलीमा जन्ती बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा उदयपुर कटारी नगरपालिकाका २४ वर्षीय...
बिस्तृतमारुपन्देही: बुटवलमा बहुउद्देश्यीय भवन निर्माणको योजना बनाइएको छ। आधुनिक सपिङ कम्प्लेक्सका सम्पूर्ण सुविधासहितको बुटवल सिटी सेन्टर नामको बहुउद्देश्यीय भवन बनाइने छ।...
बिस्तृतमाकाठमाडौं: राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले सरकारसमक्ष ६ बुँदे माग पत्र पेस गर्दै माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएको...
बिस्तृतमापोखरा: पोखरा विमानस्थलबाट हुने हवाई सेवा देशका सातवटा ठूला शहरसम्म विस्तार भएको छ । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले...
बिस्तृतमापाँचथर: २९ पुसको साँझ पाँचथरको फालेलुङ–६ बरभन्ज्याङमा आगलागी भयो । आगो सल्केको एक घण्टाभित्रै ३ घरसहित ८ पसल जलेर खरानी भए । त्यही...
बिस्तृतमाकल्पना श्रेष्ठ, दाङ: रुकुमपूर्वमा धाउने–बालुवा–देउखोला सडकखण्ड कालोपत्र हुँदै छ । ट्रयाक खोलेको लामो समयपछि उक्त खण्ड कालोपत्र हुने भएको हो ।...
बिस्तृतमाकाठमाडौँ: इन्धन बिक्री गरेवापत बिक्रेताले पाउने कमिसन वृद्धि नगरेको झोंकमा पेट्रोलियम व्यवसायीहरुले अत्यावश्यक वस्तुको रुपमा रहेको इन्धन ढुवानी बन्द गरेका छन्...
बिस्तृतमा