प्रदेश

कसले पत्याइदिने हो, चुनावमात्र हैन, परिआए युद्ध नै लड्ने- पुष्पकमल

काठमाडौँ: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नै खुट्टामा उभिने गरी चुनावको तयारी गर्नुपर्ने बताएका छन् । माओवादी केन्द्र वाग्मती...

बिस्तृतमा

जहाजको सुरक्षाका लागि ‘गार्ड’

काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबदेखि निजी वायुसेवाले जहाजको सुरक्षाका लागि ‘गार्ड’ राख्नुपर्ने भएको छ । दुबई उड्ने तरखरमा भर्‍याङ जोडेर राखिएको...

बिस्तृतमा

माओवादीले सुरु गरेको द्वन्द्वले सर्वहारा वर्गमा देखाइएको सपना भ्रम

सुर्खेत: दश वर्षे माओवादी सशस्त्र द्वन्द्वमा होमिएकी दैलेखको ठाटीकाँध गाउँपालिका–२ टोम्टाल्लाकी उर्मिला थापा (रुपा) अहिले चुलोचौकोमै सीमित छिन् । तत्कालीन माओवादीले...

बिस्तृतमा

प्राज्ञ प्रतिष्ठान(नास्ट)ले देशैभरका नवप्रवर्तकहरुलाई एकै ठाउँमा जोड्ने तयारी

काठमाडौँ: नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान(नास्ट)ले देशैभरका नवप्रवर्तकहरुलाई एकै ठाउँमा जोड्ने तयारी गरेकाे छ । सातवटै प्रदेशमा पुगेर नास्टले नवप्रवर्तकहरुको...

बिस्तृतमा

चिनियाँ विदेशमन्त्री नेपाल आउने

चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी नेपाल आउने भएका छन्। विदेशमन्त्री वाङ मार्च महिनाभित्रै नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी...

बिस्तृतमा

के कुर्चिले साटिएकोहो एमसिसि मुद्धा?

काठमाडौं: सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसीसी स्विकार गर्दैमा अमेरिकी प्राधिकरण नेपालमा लागू नहुने बताएकी छन् । मन्त्री झाँक्रीले अरु धेरै देशले...

बिस्तृतमा

मतपत्रको चिन्हहरूमा हरियो रङ राख्ने निर्वाचन आयोगको निर्णयप्रति आपत्ति

काठमाडौँ: प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको मतपत्रको चिन्हहरूमा हरियो रङ राख्ने निर्वाचन आयोगको निर्णयप्रति...

बिस्तृतमा

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्नेमा जोड...

बिस्तृतमा

कसको के लाग्छ एउटाको जग्गा, अर्कैको पुर्जा

तुलसीपुर: जग्गा एउटाको नाममा छ, भोगचलन अर्कैले गरिरहेको छ । यही कारण अहिले दाङको एउटा गाउँ निकै तनावमा छ । तुलसीपुर...

बिस्तृतमा

आन्दोलनका कार्यक्रम घोषणा , अब के होला !

काठमाडौं: राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले सरकारसमक्ष ६ बुँदे माग पत्र पेस गर्दै माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएको...

बिस्तृतमा

माओवादीका प्रदेश इन्चार्जहरु

काठमाडौं: नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरु तोकेको छ । सोमबार सकिएको केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्जको टुंगो लगाएको हो । जसअनुसार...

बिस्तृतमा

ब्राउनसुगर र पेस्तोल सहित तीन जना पक्राउ

कल्पना श्रेष्ठ, दाङ: लागुऔषध र पेस्तोलसहित बाँके प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी...

बिस्तृतमा

महिला हिंसा, बालविवाह अहिलेसम्म खासै उपलब्धि भएन

वीरेन्द्रनगर: ०७४ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा डोल्पाको ठूलीभेरी नगरपालिकाको प्रमुख पदका लागि माओवादी केन्द्रको तर्फबाट जुनकुमारी बुढाले उमेदवारी दिइन् । तर...

बिस्तृतमा

सिके राउत पनि स्थानीय तहको निर्वाचनको तयारीमा

काठमाडौं: जनमत पार्टी आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पनि हाेमिएको छ । त्यसका लागि जनमतले निर्वाचन केन्द्रीय प्रशिक्षणका कार्यक्रम...

बिस्तृतमा

अब ‘युट्युब च्यानल’ पनि दर्ता हुनुपर्ने इजाजतपत्र लिन पाँच लाख

काठमाण्डौ– सरकारले युट्युब च्यानलसहित इन्टरनेटको माध्यमबाट हुने प्रसारणका लागि इजाजतपत्र लिनुपर्ने गरी राष्ट्रिय प्रसारण नियमावलीमा संशोधन गरेको छ । सञ्चार तथा...

बिस्तृतमा