काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टि स्टेटको जग्गाबारे अनुसन्धान गर्न आवश्यक भए सरकारले अनुसन्धान गर्नसक्ने बताएका छन्।...
बिस्तृतमाकाठमाडौँ । भदौ १५ गते नारायण रायमाझी सांगीतिक साँझ हुने भएको छ। काठमडौँमा पत्रकार सम्मेलन आयोजना गरी यस बारेमा जानकारी गराइएको...
बिस्तृतमाभक्तपुर – मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहको मुख्य गेट तोडफोड गरी फरार भएका बालबन्दी र प्रहरीबीच झडप हुँदा २२ घाइते...
बिस्तृतमाकाठमाडौँ – प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन्। नेपालको संविधानको धारा १२९...
बिस्तृतमाढोरपाटन – मुस्ताङको कागबेनीमा बाढीले पुरिएको डेढ करोड रुपैयाँभन्दा बढी रकम फेला परेको छ। आइतबार स्थानीयवासी, सुरक्षाकर्मी र बैंकका कर्मचारीद्वारा भग्नावशेष...
बिस्तृतमाझापा। बिषालु सर्पको डसाइबाट झापाको हल्दिबारीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका– २ निवासी अन्दाजी ४५ वर्षीया...
बिस्तृतमाझापा।आज बिहान झापाको शिवसताक्षी नगरपालिका– ८ झिलझिले बजारमा आगलागी हुँदा करिब ५० लाखको क्षति भएको छ । मोहन मैनालीको घरको पुजा...
बिस्तृतमाबिर्तामोड । एतिहासिक,धार्मिक तथा पर्यटकिय स्थल बिराटपोखरी बिर्तामोड-३ थप स्वच्छ,हराभरा,सफा बनाउने अभियान आज प्रथम बहुउद्धेश्यीय सहकारी सस्था लिमिटेड द्वारा आयोजित बृक्षारोपण...
बिस्तृतमाकाठमाडौँ – तत्कालका लागि पर्यटनमन्त्री सुदन किराँतीको पद यथावत रहने भएको छ। बालुवाटारमा बसेको माओवादीको पदाधिकारीको बैठकले अहिले आफ्नो तर्फबाट सरकारमा...
बिस्तृतमाकाठमाडौं- सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले यही साउन २९ गतेदेखि प्रिमियममा आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दा...
बिस्तृतमाकाठमाडौँ – नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले नैतिकवान व्यक्तिले मुलुकमा सुशासन कायम गर्न सक्ने बताएका छन्। कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री...
बिस्तृतमाबिर्तामोड। बिर्तामोड नगरपालिकाले डेंगु नियन्त्रणका लागि विषादी स्प्रे गर्न सुरु गरेको छ । बिर्तामोड नगरपालिकाले आज वडा नम्बर ५ देखि विषादी...
बिस्तृतमाबिर्तामोड । एतिहासिक,धार्मिक तथा पर्यटकिय स्थल बिराटपोखरी बिर्तामोड-३ थप हराभरा,स्वच्छ,सफा बनाउन पहल शुरु भएको छ। आज बिराटपोखरीमा बिभिन्न संघ संस्था, टोल...
बिस्तृतमाभद्रपुर। भद्रपुर १० स्थित कलवलगुरी कृषि सहकारी, शान्ति कृषि सहकारी र सिर्जनात्मक कृषि सहकारीबीच एकीकरण साधारणसभा सम्पन्न भएको छ । एकीकरण...
बिस्तृतमाकमलामाई । सिन्धुलीमा पहिलो पटक व्यावसायिक प्याराग्लाइडिङ सुरु भएको छ । यही साउन २२ गतेदेखि प्याराग्लाडिङ नियमित सञ्चालनमा आएको हो ।...
बिस्तृतमा