ताप्लेजुङ: फक्ताङलुङ गाउँपालिका–६ याङ्मामा महिला र पुरुष समान ३०/३० मतदाता छन् । १४ मतदाता बस्तीमै छन् । २ जना एक दिनको पैदलमा रहेको...
बिस्तृतमाकाठमाडौँ: नेपाली कांग्रेसले सत्ता गठबन्धनको निर्णयबमोजिम नगर्ने चितवनको भरतपुर महानगरपालिकाका पाँच जना नेताहरूलाई साधारण सदस्यबाट निलम्बन गरेको छ । भरतपुर महानगरपालिकामा...
बिस्तृतमाकाठमाडौं: केही दिनअघि एक राजनीतिक दलका शीर्ष नेताले आफ्नो कार्यकर्ताहरूलाई मतदानपछि मतपेटिका मतगणनास्थलसम्म पुर्याउने बेला विशेष चनाखो हुन आग्रह गरे ।...
बिस्तृतमानयाँ मतदाताले आज पनि मतदाता परिचयपत्र पाउने भएका छन् । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र...
बिस्तृतमानेकपा (एमाले) सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार उदय राईलाई स्थानीयवासीले नियन्त्रणमा लिएका छन् । उक्त गाउँपालिका–५ को जमुनामा बुधबार राति पुगेका...
बिस्तृतमासुर्खेत: कर्णाली प्रदेशमा निर्वाचनको तयारी पूरा भएको छ । १० जिल्ला रहेको कर्णालीका ७९ वटै स्थानीय तहका निर्वाचन कार्यालयहरूमा मतदान अधिकृत...
बिस्तृतमाकाठमाडौँ: नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । पोखराबाट सुर्खेत जाने क्रममा दाङको भालुवाङबाट बास्तोला पक्राउ परेका हुन् ।...
बिस्तृतमाकाठमाडौं: शुक्रबार हुन लागेको स्थानीय तहको निर्वाचनमा सुरक्षा व्यवस्थापनका लागि दुई लाख ६५ हजार सुरक्षाकर्मी खटिएका छन् । नेपाली सेना, नेपाल...
बिस्तृतमापाल्पाको स्थानिय चुनाब २०७४ साललाई फर्केर हेर्दा
बिस्तृतमाकाठमाडौँ: मतदाता परिचयपत्र नभएकाले स्थानीय तहको निर्वाचनमा मत खसाल्न पाउने भएका छन् । मतदाता नामावलीमा नाम भएका मतदाताले अरु परियचका आधारमा...
बिस्तृतमागोरखा: स्थानीय तह निर्वाचनलाई लक्षित गरी गण्डकी गाउँपालिकामा बोलाइएको सर्वदलीय बैठकमा खुकुरी सहित पुगेका मनोज गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।...
बिस्तृतमाकाठमाडौँ: प्रेस काउन्सिल नेपालले स्थानीय तह निर्वाचनको मौन अवधिको पहिलो दिन २७ सञ्चार माध्यमलाई कारबाही गरेको छ । काउन्सिलले निर्वाचन आचारसंहिता...
बिस्तृतमाबुटवल – बुटवलको मिलनचोकमा बुधबार साँझ बम पड्किएको छ । इलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार मिलनचोकमा अवस्थित सनराइज बैंकको...
बिस्तृतमाकाठमाडौँ: स्थानीय तहको चुनाव आउन २ दिन बाँकी रहँदा संघीय राजधानी काठमाडौंबाट घर फर्किनेहरूको घुइँचो लागेको छ । विभिन्न सिलसिलामा काठमाडौंमा...
बिस्तृतमा