झापा, कनकाई नगरपालिकाको मेयरमा राजेन्द्रकुमार पोखरेल पुनः निर्वाचित भएका छन्। पोखरेलले ८६७३ मत ल्याएका छन्। निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रुद्रप्रसाद चिमरियालाई...
बिस्तृतमाझापा , झापाका १३१ वटा वडामध्ये ३५ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । ३५ वडामध्ये अधिकांश वडामा नेपाली कांग्रेसले जित...
बिस्तृतमाचितवन: भरतपुर महानगरपालिकामा चारवटा वडाहरूको मत गनेर सक्दा सत्तारुढ गठबन्धनले मेयर पदमा उठाएको माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुवेदीबीच...
बिस्तृतमाकाठमाडौँ: भक्तपुर नगरपालिकामा अहिलेसम्म फराकिलो मतान्तरले नेपकिपाकै अग्रता कायम छ । हालसम्मको मतगणनामा नेमकिपाका मेयर सुनिल प्रजापतिले २७ हजार ६ सय...
बिस्तृतमाचितवन: चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (एमाले)का विजय सुवेदीले अग्रता कायम राखेका छन् । पछिल्लो विवरणअनुसार ११ हजार २०७ मत गणना...
बिस्तृतमाहिमाली र पहाडी क्षेत्रका स्थानीय तहका निर्वाचनको नतिजाहरू प्राप्त हुन थालेका छन् । अहिलेसम्म ८८ स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको...
बिस्तृतमारुपन्देही: रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज र कुबेतबाट आएको जजिरा एयरवेजको जहाज अवतरण गरी औपचारिक...
बिस्तृतमाबुटवलः सोमबार (आज) २५६६ औं बुद्ध पूर्णिमा । बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष समारोहका बीच बुद्ध पूर्णिमा मनाईदैछ । त्यसका लागि आवश्यक...
बिस्तृतमाकाठमाडौँ: भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । पछिल्लो परिणाम अनुसार १० हजार २०६ मत गन्दा नेकपा माओवादीका रेणु...
बिस्तृतमाकाठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले ६ हजार मत कटाएका छन्। उनले हालसम्मको गणनामा ६२०७ मत ल्याएका छन्। आफ्ना...
बिस्तृतमाविराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार नागेश कोइरालाले अग्रतालाई कायम राखेका छन्। सोमबार बिहानसम्म गठबन्धन तर्फका मेयर उम्मेदवार कोइरालाले ४ हजार...
बिस्तृतमापाणिनिः पाणिनि गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उमेदवार टेकराज न्यौपानेले आफ्ना निकटतम प्रतिनिधि काङ्ग्रेसका अच्युत गौतमलाई ७२१ मतान्तर सहित ७ हजार ७...
बिस्तृतमाकाठमाडौं: काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उमेदवार बालेन शाहको अग्रता कायम छ । गठबन्धन र एमालेका उमेदवारलाई पछि पार्दै उनले निरन्तर अग्रता...
बिस्तृतमाबिर्तामोड , बिर्तामोड नगरपालिकाको मतगणनामा नेकपा एमालेले अग्रता बढाउँदै लगेको छ । वडा नं १ मा पछि परेको गठबन्धनले वडा नं १०...
बिस्तृतमाबिर्तामोड , अवरुद्ध भएर सुचारु भएको बिर्तामोड नगरपालिकाको मतगणनामा नेकपा एमालेले अग्रता कायम राखेको छ ।पछिल्लो मतपरिणाम अनुसार वडा नं १...
बिस्तृतमा