बुटवल: बुटवलमा प्रेसर कुकर बम विस्फोट गराएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेकपा माओवादीका केन्द्रीय महासचिव...
बिस्तृतमावीरगञ्ज: पर्साको कालिकामाई गाउँपालिकामा २१ वर्षीय एक युवक गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । राष्ट्रिय जनता पार्टी (जसपा) बाट निर्वाचन लडेका...
बिस्तृतमाकाठमाडौं: ललितपुर महानगरपालिका वडा नम्बर १० बाट स्वतन्त्ररुपमा वडाअध्यक्ष बनेका नरसिंह व्यन्जनकारको गणना प्रतिनिधि बस्न पुगेका काठमाडौं मेयरका उमेदवार बालेन साहलाई...
बिस्तृतमागैँडाकोट : गैँडाकोट ११ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा गोविन्द सुवेदी निर्वाचित हुनुभएको छ ।...
बिस्तृतमाकाठमाडौँ – काठमाडौँ महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन साहले उनका प्रतिस्पर्धि केशव स्थापितको वडामा पनि झण्डै दोब्बर मतले अग्रता कायम गरेका छन्।...
बिस्तृतमाझापा , अर्जुनधारा नगरपालिका वडा नं ४ को वडाध्यक्षमा नेपाली कांग्रेसका अम्बरबहादुृर कटुवाल निर्वाचित भएका छन् । केहीबेर अघि सम्पन्न मतगणना अनुसार...
बिस्तृतमाझापा ,शिवसताक्षी नगरपालिकाको वडा न. २ मा नेकपा माओवादी केन्द्रका वडाध्यक्ष निर्वाचित भएका छन् । माओवादीका भीमबहादुर नेम्बाङ ११९० मत ल्याई...
बिस्तृतमाझापा , बिर्तामोड नगरपालिकाको वडा न. ९ मा नेकपा एमालेको प्यानल नै निर्वाचित भएको छ । एमालेका हरिप्रसाद चौलागाई ९५८ मतसहित वडाध्यक्षमा...
बिस्तृतमाकाठमाडौं: सरकारले सार्वजनिक यातायातको पुन: भाडा वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले मंगलबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका...
बिस्तृतमाबिर्तामोड, झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १० को वडाध्यक्षमा नेपाली कांग्रेसका दुर्योधन गुरुङ पुनः निर्वाचित भएका छन । उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा...
बिस्तृतमाझापा , बिर्तामोड नगरपालिका वडा नं २ मा नेकपा एमालेको प्यानल नै निर्वाचित भएको छ । केहीबेर अघि सम्पन्न मतगणना अनुसार राप्रपाका...
बिस्तृतमाझापा, बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतदान पछि अहिले देशैभर मतगणनाको कार्य जारी रहेको छ । झापामा पनि १५...
बिस्तृतमाझापा , कचनकवल गाउँपालिकामा अध्यक्षसहित नेपाली कांग्रेसले पूर्ण बहुमत हासिल गरेको छ । गाउँपालिकाको ७ वटा वडामध्ये ६ वटामा प्यानलसहित कांग्रेसले अध्यक्ष...
बिस्तृतमाझापा, राप्रपाले भद्रपुर नगरपालिकामा अर्को वडाध्यक्ष पनि जितेको छ । राप्रपाका युवा उम्मेदवार अभिषेक ढुङ्गाना भद्रपुर ७ नम्बर वडाध्यक्षमा निर्वाचित भएका छन्...
बिस्तृतमाझापा, राप्रपाले हल्दिबारी गाउँपालिकामा बहुमतका साथ विजयी हासिल गरेको छ । राप्रपाले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित दुई वडा अध्यक्ष र ११ सदस्य...
बिस्तृतमा