काठमाडौँ – बजेटको गोपनीयता र मर्यादा भङ्ग गरेको भन्दै को राजीनामाका लागि चौतर्फी आवाज उठ्न थालेपछि अर्थमन्त्रालय उनको बचाउमा उत्रिएको छ।...
बिस्तृतमासुर्खेत – कर्णाली प्रदेशमा पेट्रोलियम पदार्थको अभाव भएको छ। कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा पेट्रोलियम पदार्थको अभाव हुँदा उपभोक्ता मारमा परेका...
बिस्तृतमाकाठमाडौँ – पूर्वडीआईजी रमेश खरेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।...
बिस्तृतमाइटहरी- इटहरी वडा नं. ६ र ९ को बीच एकता टोलमा आज बिहान चितुवा प्रवेश गरेपछि गाउँले त्रसित भएका छन्। बाक्लो...
बिस्तृतमाजल तथा मौसम विज्ञानले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चटयाङसहित हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ। देशको...
बिस्तृतमाधरान – धरान उपमहानगरपालिकाको स्वामित्वमा रहेको सार्वजनिक भवन तथा पार्कहरु प्रचलित बजार दरभन्दा कम भएको पाइएमा आफै भाडा तथा राजश्व उठाउने...
बिस्तृतमालमजुङ – पाँच जिल्ला जोडिएको अन्नपूर्ण पदमार्गमा पछिल्ला दिन घुम्न आउने पर्यटकको सङ्ख्या घट्न थालेको छ । हप्ता दश दिन अघिसम्म...
बिस्तृतमावीरेन्द्रनगर: कर्णाली प्रदेश सरकारले प्रदेश र जिल्लाका उत्कृष्ट दुई उद्यमीलाई सम्मान गरेको छ । चालु आर्थिक वर्षमा प्रदेशभर उत्कृष्ट काम गर्ने...
बिस्तृतमाकाठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक जेठ ३० गते बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे...
बिस्तृतमाकाठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले काठमाडौँको फोहोर उठ्न थालेकामा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र शहरी विकास मन्त्री...
बिस्तृतमाकाठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फको आगमन टर्मिनल भवन शिलान्यास गरेका छन् । आन्तरिक...
बिस्तृतमापोखरा: उच्च अदालत पोखराको पहिलो तलामा २२ महिने शिशु यताउता दौडिरहेका छन् । हाँस्दै, रमाउँदै घरी वल्लो ढोकामा पुग्छन्, घरी पल्लो...
बिस्तृतमाधनकुटा: महिला पत्रकारले कार्यक्षेत्रमा खटिँदा दुर्व्यवहार खेप्नुपरिरहेको गुनासो पोखेका छन् । धनकुटाको भेडेटारमा शुक्रबार आयोजित प्रदेश १ का महिला पत्रकारको भेलाका...
बिस्तृतमाकाठमाडौं: नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गृहमन्त्रालयका हाकिमका श्रीमती र सहयोगीहरू नै मिटर ब्याज असुलीमा संलग्न रहेको आरोप लगाएका...
बिस्तृतमाकाठमाडौं: नेपाल विद्युत प्राधिकरणले यस वर्षको वर्षायाममा आन्तरिक खपतभन्दा बढी हुने विद्युत बेच्नका लागि प्रक्रिया अघि बढाएकोमा स्वतन्त्र ऊर्जा उत्पादनकहरुको संस्था,...
बिस्तृतमा