प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द गर्न नौवटा कम्युनिस्ट दलले माग गरेका छन्। नेकपा-क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’, नेकपाका महासचिव...
बिस्तृतमाकाठमाडौँ – बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई सहभागी गराएपछि विवादमा तानिएका अर्थमन्त्री जनार्दन शर्माको राजीनामा प्रधानमन्त्री शेरबहादुर देउवाले रोकेका छन्। जेठ...
बिस्तृतमाकाठमाडौँ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँ महानगरपालिका सडकका धुलो ९ ओटा ब्रुमरले बढार्ने बताएका छन्। बालेनले फेसबुकमा स्टेटस राख्दै...
बिस्तृतमाकाठमाडौं: नेपाल चेम्बर अफ कमर्सले बजेटमा आफुहरुले दिएको सुझाव कार्यन्वयन हुन नसकेको भन्दै अर्थमन्त्री समक्ष पुन: ध्यानाकर्षण गराएको छ । अर्थमन्त्री...
बिस्तृतमाबिर्तामोड: प्रस्तावित अर्जुनधारा रंगशालामा योजनाविना नै निर्माणको काम थालिएको छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार नगरी निर्माण गरेको भन्दै स्थानीयले...
बिस्तृतमाझापा । आज साँझ गौरादहमा ट्याक्टरको ठक्करबाट एकजना बालकको मृत्यु भएको छ । साँझ ५ बजेतिर गौरादह १ मा पूर्वबाट पश्चिमतर्फ...
बिस्तृतमाझापा । नेपाल मेडिकल काउन्सिलले हालसालै प्रकाशित गरेको लाइसेन्स परीक्षाको नतिजामा जम्मा करिब ३२ प्रतिशत डाक्टरहरू मात्रै उत्तीर्ण भएका छन्। परीक्षार्थी डाक्टरमध्ये...
बिस्तृतमाकाठमाडौं – गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग मंगलबार विवाह गरेकी छन् । चितवनको बाराही जंगल लजमा उनीहरुको विवाह भएको हो...
बिस्तृतमाकाठमाडौँ: वागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले नेपालको संघीय संरचनाबारे अनावश्यक टिप्पणी नगर्न विज्ञहरुलाई आग्रह गरेका छन् । मंगलबार वाग्मती प्रदेश सरकारको...
बिस्तृतमाकाठमाडौँ – १९औँ एशियाली खेलकुदको तयारीमा रहेको कबड्डी टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले राखेपमा शुभकामनासहित बिदाइ गरेका छन्।...
बिस्तृतमाजापान – स्याङ्जा समाज नागोयाले जमघट तथा (BBQ )कार्यक्रम गर्ने भएको छ। जापानमा कोभिटका कारण लामो समय देखि भेला तथा जमघट...
बिस्तृतमाबुटवल: आठ क्विन्टल चिनीसहित दुई जना रुपन्देहीबाट पक्राउ परेका छन् । सोमबार राति करिब १० बजे रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर...
बिस्तृतमाभैरहवा: शनिबारदेखि सीमामा रोकियो पेट्रोलियम पदार्थको ट्यांकर सोमबार अबेर भैरहवा भन्सार कार्यालय भित्रिएको छ । भारतीय भन्सार कार्यालयले एडी कोड नभएको...
बिस्तृतमाकाठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको भूमिका सन्तोषजनक रहेको टिप्पणी गरेका...
बिस्तृतमाकाठमाडौँ – निर्वाचन आयोगले असार १ गतेदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु गर्ने भएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले...
बिस्तृतमा