काठमाडौँ: काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि कर, शुल्क, दस्तुर तथा जरिवाना सम्बन्धी नयाँ व्यवस्थासहित आर्थिक विधेयक २०७९ सार्वजनिक...
बिस्तृतमागोरखा: पालुङटार नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ८२ करोड ६० लाखको बजेट सार्वजनिक गरेको छ । संघीय सरकारको समानीकरण अनुदानतर्फ...
बिस्तृतमा“बुटवल उपमहानगर पालिकाले सिद्धार्थ राजमार्गको चिडियाखोला, पुर्व-पश्चिम् राजमार्गको चौराह र तिनाउ पुल आसपासमा राजमार्ग प्रयोग गर्ने साना सवारीसाधन संग टर्मिनल शुल्कको...
बिस्तृतमाकाठमाडौं: अत्यन्तै रियालिटी सोको झझल्को मेटाउने गरि असार८ गते देखि सुरुभएको “भ्वाइस अफ स्याट” को अडिसन राउण्डको अन्तिम दिन आज उत्साहजनक...
बिस्तृतमाचितवन: भरतपुर महानगरपालिकाको ११औं अधिवेशन तथा नगरसभा शुक्रबारबाट सुरू भएको छ । नगरसभामा मेयर रेनु दाहालले आउँदो आर्थिक वर्षको नीति तथा...
बिस्तृतमाकाठमाडौँ: नेकपा एकीकृत समाजवादीका नेता तथा श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्री फेरबदलको प्रकरणमा पार्टीले गलत शैली अपनाएको उल्लेख गर्दै...
बिस्तृतमाकर्णाली:सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ तातोपानीस्थित एक टर्की फर्ममा टर्कीमा बर्डफ्लु पुष्टि भएपछि करिब एक हजार ३०० पक्षी नष्ट गरिएको छ । केन्द्रीय...
बिस्तृतमाखोटाङ: खोटाङको जन्तेढुङगा गाउँपालिका–५ चिसापानीघर भई हाल सुनसरी इटहरी उपमहानगरपालिका–१६ बालग्राम चौकमा डेरा गरी बस्ने ७७ वर्षीया तुलसा खड्काको हत्या भएको...
बिस्तृतमाकाठमाडौँ: सांसदहरुले यौन हिंसामा परेका पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउनु पर्ने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको...
बिस्तृतमाकाठमाडौँ: तोकिएको समयमा वार्षिक लेखापरीक्षण प्रतिवेदन नबुझाउने २२ कम्पनीलाई बिमा समितिले कारबाही गरेको छ । निर्धारित समयमा लेखापरीक्षण प्रतिवेदन नबुझाएको भन्दै...
बिस्तृतमाकाठमाडौँ: संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको निवासमा रहेको संग्रहालयमा चक्रसंवर पौभा भित्तेचित्र निर्माण गरिने भएको छ । पौभा चित्र...
बिस्तृतमाकाठमाडौँ: नेकपा एमालेका सांसद तथा पूर्वगृहमन्त्री भीम रावलले आफूले इम्बोस्ड नम्बर प्लेट नराख्ने बताएका छन् । बुधबार संसद्को राज्य निर्देशक सिद्धान्त,...
बिस्तृतमाकाठमाडौं: निजी विद्यालयहरुको छाता सङ्गठन स्कुलस अलाइन्स फर एकेडेमिक टान्सफरमेसन (स्याट)ले विद्यालय स्तरिय गायन प्रतियोगिता “भ्वाइस अफ स्याट” को आज पहिलो...
बिस्तृतमाकाठमाडौं: नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष एवं अधिवक्ता रुद्र पोखरेल जोडिएको अडियो सार्वजनिक भएपछि नेपाल कानून व्यवसायी परिषदले आकस्मिक बैठक डाकेको छ...
बिस्तृतमाकाठमाडौंका मेयर बालेन शाहले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन्। सोमबार उनले आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुकमार्फत् स्थानीय निर्वाचनमा विभिन्न शीर्षकमा...
बिस्तृतमा