प्रदेश

झापामा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नेको बाक्लो उपस्थिति

बिर्तामोड , बिहीबार बिहान ११:४५ मा बिर्तामोडको अग्रसेन भवन भरिभराउ थियो । पुराना राजनीतिक पार्टीदेखि विचारधारादेखि वाक्क दिक्क भएकाहरु  राष्ट्रिय स्वतन्त्र...

बिस्तृतमा

कति स्वच्छ हावापानी , रमाइलो बातावरण घुम्न जाने ठाउँ, दार्जिलिङको झल्को मेटाउने बनौगाउँ

चिसो हावापानी, मिलेको सानो गाउँ । समुद्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइमा छ सुन्दर बनौगाउँ । गाउँमाथिको जङ्गलको बीचमा रहेको...

बिस्तृतमा

राष्ट्र र जनता प्रति गद्दार गर्नेहरुलाई सधैको लागि निलम्बन गर्दा राम्रो

काठमाडौँ: नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई गभर्नरको पदबाट निलम्बन गर्ने विषयमा सत्तारुढ दलका नेताबीच छलफल भएको छ । प्रधानमन्त्री निकट...

बिस्तृतमा

महेन्द्र रत्न माध्यमिक विद्यालयका पूर्व विद्यार्थीद्वारा गुरुहरुलाई सामूहिक अभिनन्दन

बिर्तामोड , महेन्द्र रत्न माध्यमिक विद्यालय अनारमनीको पूर्व विद्यार्थी समाजले गुरु पूर्णिमाका दिन आफ्ना गुरुहरुलाई गुरू दक्षिणास्वरुप सामूहिक अभिनन्दन गरेको छ...

बिस्तृतमा

कुखुराको मुल्य सागजस्तै एउटै मुल्य होला त? एक सय रूपैयाँभन्दा बढीले घट्यो

काठमाडौं: कुखुराको मासु एक महिनाको बीचमा प्रतिकिलो एक सय रूपैयाँभन्दा बढीले घटेको छ। एक महिना अघि प्रतिकिलो चार सय ५० रूपैयाँमा...

बिस्तृतमा

मकवानपुरको कैलाश गाउँपालिका-९ का वडाध्यक्ष पक्राउ

काठमाडौँ: बलात्कार प्रयास आरोपमा मकवानपुरको कैलाश गाउँपालिका-९ का वडाध्यक्ष पक्राउ परेका छन् । कैलाश- ९ का वडाध्यक्ष भुवनसिं घलानलाई प्रहरीले पक्राउ...

बिस्तृतमा

कुल विनियोजित बजेटको ८९.०५ प्रतिशत २५ दिनमा स्वाह !!

काठमाडौं: असारमा आएर ठूलो बजेट खर्च गर्ने प्रवृत्ति चालु आर्थिक २०७८/०७९ मा समेत दोहोरिएको छ । पछिल्लो २५ दिन (असारयता) मा...

बिस्तृतमा

बालउद्धार माविलाई साढे दुई लाखको चेक हस्तान्तरण

काठमाडौं: शिक्षा युवा तथा खेलकुद महाशाखा बुढानीलकण्ठ नगरपालिकाद्वारा आयोजित सिकाइ परीक्षण (Learning Audit) मा बालउद्धार मावि कपनका प्रधानाध्यापक विनोद पण्डित बुढानीलकण्ठ...

बिस्तृतमा

स्याटको महाधिबेसनमा बिनय श्रेष्ठ अध्यक्षमा निर्वाचित!

अमृत ढकाल,काठमाडौं: आज निजी विद्यालयको छाता सङ्गठन स्कूलस अलाइन्स फर एकेडेमिक टान्सफरमेसन ( स्याट) को चौथो महाधिबेसन श्री बिनय श्रेष्ठ लाई...

बिस्तृतमा

प्रविधि भएर मात्र के गर्ने चलाउने नभइदिएपछि, कम्प्यूटर भरि माकुराको जालो

मुगु: जिल्लाको पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिकामा रहेको एक विद्यालयमा विद्युत नहुँदा विद्यालयले ल्याएको कम्प्युटर प्रयोगविहीन हुँदा माकुराको घर बनेका छन्...

बिस्तृतमा

विरोधबीच प्रतिनिधिसभाबाट नागरिकता विधेयक फिर्ता

काठमाडौँ: सरकारले शुक्रबार प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता लिएको छ । प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक,...

बिस्तृतमा

खाने होइनत कुरिलो अब

काठमाडौँ: कुनै बेला एक किलोको ९ हजार रुपैयाँसम्म पुगेको कुरिलोको खुद्रा मूल्य अहिले २ सय ५० रुपैयाँमा झरेको छ । कलिलो, लामा...

बिस्तृतमा

अर्काकी श्रीमति भाडामा लिन सकिने देश

काठमाडौं: वर्तमान आधुनिक युगमा विश्वका महिलाहरु अगाडि बढिरहेका मात्र छैनन् पुरुषहरुसँग काँधमा काँध मिलाउन सक्षम भैसकेका छन् । तर सबै महिलाको...

बिस्तृतमा

बुथ कब्जा गरेको बाजुराको बुढीगंगामा चुनाव आज

बाजुरा: बाजुराको बुढीगंगा नगरपालिकामा आज बिहीबार चुनाव हुँदैछ । ३० वैशाखमा देशभरका स्थानीय तहमा चुनाव हुँदा बूढीगंगामा निष्पक्ष र स्वतन्त्र मतदान...

बिस्तृतमा

प्राइम कमर्सियल बैंकको ऋणपत्र बाँडफाँड

काठमाडौं: प्राइम कमर्सियल बैंक लिमिटेडले जेठ ३१ गतेदेखि निष्काशन गरेको ऋणपत्र बाँडफाँड गरेको छ । कम्पनीले उक्त ऋणपत्र असार २२ गते...

बिस्तृतमा