नेपाली महिला हरुको महान पर्व “हरितालिका तीज पर्व ” नजिकिदै गर्दा तीज सम्बन्धि म्युजिक भिडियो आउने क्रम बाक्लिदै गहिरहेको छ ।...
बिस्तृतमाबैतडी: पाटन बजार जोड्ने मोटरेबल पुल निर्माणमा ढिलाइ भएको छ । सुर्नया नदीमा बन्न लागेको पाटन–सकार कैलपाल जोड्ने मोटरेबल पुल समयमै...
बिस्तृतमाकाठमाडौं: एडिनो भाइरस कुनै नयाँ प्रजातिको भाइरस होइन । यो अन्य भाइरस जस्तै साधारण भाइरस हो । यस भाइरसले अन्य भाइरल...
बिस्तृतमाधनगढी: तीन सातायता बाजुरा सदरमुकाम मार्तडी सडक सञ्जालबाट विच्छेद भएको छ । असार अन्तिम सातादेखि सडक अवरुद्ध भएको हो । साँफे–मार्तडी सडक खण्डअन्तर्गत...
बिस्तृतमाकाठमाडौं: साता बित्नै लाग्दा शुक्रबार साँझ परेको पानीले राहत दिएको छ । साउन लागेपछि राम्रो वर्षा नहुँदा अचाक्ली बढेको गर्मीबाट महोत्तरीमा...
बिस्तृतमाकास्की: एसईईको नतिजा स्याङ्जा र कास्कीमा गतवर्षको तुलनामा निकै खस्किएको छ । अघिल्ला दुई वर्ष कोरोना भाइरसका कारण एसईईमा सहभागी हुने विद्यार्थीलाई...
बिस्तृतमाबैतडी: बैतडीमा दाइले बुबाको हत्या गरेपछि एक किशोरीको बिचल्ली भएको छ । डिलाशैनी गाउँपालिका-५ सेराका २४ वर्षीय लोकेन्द्र जोशीले शुक्रबार बिहान...
बिस्तृतमापोखरा: प्रथम महानगर मेयर सम्मेलन पोखरामा सुरु भएको छ । सराङकोटस्थित माउन्टेन लजमा २ दिनसम्म चल्ने सम्मेलनमा मेयर, उपमेयर एवं प्रमुख...
बिस्तृतमाकाठमाडौँ: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सत्ता गठबन्धन आगामी निर्वाचनसम्म जाने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको...
बिस्तृतमाधनगढी: सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभाका पदाधिकारीको सुविधा बढाउने तयारी गरेको छ । सुविधा बढाउनका लागि सरकारले प्रदेश सभाका पदाधिकारी तथा सदस्यको...
बिस्तृतमाखोटाङ: खोटाङको ऐसेलुखर्क गाउँपालिकामा सार्वजनिक कुकुरको आतंक फैलिएको छ । गत वैशाखदेखि हालसम्म कुकुरको टोकाइबाट ८९ जना घाइते भएका छन् ।...
बिस्तृतमाकाठमाडौं: एसईईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ । परीक्षा नियन्त्रक कार्यालयले नियमित...
बिस्तृतमाकाठमाडौँ: राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । ५ लाख १४ हजार ७ सय ६० जना एसईई परीक्षार्थीको नतिजा...
बिस्तृतमाकाठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वस्थ पत्रकारिताबाट मात्रै सुशासन र दिगो विकासको लक्ष्य सम्भव रहेको बताएका छन् । बुधबार...
बिस्तृतमाकाठमाडौँ – नवनियुक्त भुवन केसीले बुधबार चलचित्र विकास बोर्ड अध्यक्षको रुपमा पदभार ग्रहण गरेका छन् । सोमबारको मन्त्रिपरिषद् निर्णयबाट चलचित्र विकास...
बिस्तृतमा