काठमाडौँ: सात/आठ वर्षअघिसम्म महेन्द्रनगरस्थित पूर्व–पश्चिम राजमार्ग छेउमा जताततै पिङ देखिन्थे । महेन्द्रनगर बजार क्षेत्रमा आकासमा उडिरहेका रङ्गीबिरङ्गी चङ्गाहरु देख्न पाइन्थ्यो ।...
बिस्तृतमाकाठमाडौँ: प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन ४८ दिनमात्रै बाँकी छ । प्रतिनिधिसभा र सातै प्रदेशसभाका लागि ८ सय २५ जनप्रतिनिधि छनोट...
बिस्तृतमाकाठमाडौँ – इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निवास खुमलटारमा...
बिस्तृतमाकाठमाडौं: बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले आत्मसमर्पण गर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले अक्टोबर ६ अर्थात यही असोज...
बिस्तृतमाकाठमाडौं: कोभिडभन्दा अगाडि हिमाल चढ्ने पर्यटक धेरै आउने गर्थे । सगरमाथामा हरेक वर्ष तीन/चार सयले संख्या बढिरहेको थियो । नेपाली आरोही,...
बिस्तृतमाकाठमाडौंः मष्टपूजक, वैदिक सनातन हिन्दु, शैव, शाक्त, बौद्ध, बोन, किरात, शिख आदि धर्मका सम्पूर्ण ॐकार परिवारका साधनामा शक्तिपूजाको पद्धति कुल परम्परादेखि...
बिस्तृतमातीन बर्षमा ५४ लाख खर्च लुम्बिनी प्रदेश सभा सचिवालयले आर्थिक बर्ष २०७६।०७७ देखि आर्थिक बर्ष २०७८।०७९ सम्ममा ४६ जना सांसदलाई औषधी...
बिस्तृतमाकाठमाडौँ – निर्वाचन आयोगले प्रत्यक्षतर्फ चुनाव लड्ने उम्मेदवारको खर्च सीमा पाँच वर्षअघिको भन्दा बढउाने प्रस्ताव गरेको छ। यो अवधिमा मुद्रास्फिति १८...
बिस्तृतमाकाठमाडौँ: ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा सोमबार ३ हजार ५३ जना सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण...
बिस्तृतमाकाठमाडौँ: काठमाडौँ महानगरपालिकाले दशैँलक्षित बजार अनुगमन गरेको छ । मंगलबार महानगरपालिकाकी उपमेयर डंगोल नेतृत्वमा दशैँलक्षित बजार अनुगमन गरेको हो । उपमेयर...
बिस्तृतमाकाठमाडौं: उद्यमी, व्यवसायीहरू व्यापार गर्दा एउटा प्रदेशलाई मात्र सोचर गर्दैनौं, समग्र देशकै अवस्थालाई ध्यानमा राख्छौं । हाम्रो देश संघीय प्रणालीमा गए...
बिस्तृतमाकाठमाडौँ – बडादसैँमा काठमाडौँ उपत्यकाबाट आ–आफ्नो स्थायी घर फर्कने यात्रुको सङ्ख्या ह्वात्तै बढेको छ। अहिले दैनिक रुपमा नागढुङ्गा, साँगाभञ्जाङ, मुड्खु र...
बिस्तृतमाघटस्थापनाको शुभकामना बडा दशै को हार्दिक मंगलमय शुभकामना
बिस्तृतमाकाठमाडौ: सातौँ नगर कप फुटबल प्रतियोगितामा भाग लिनका लागि तौलुङ् स्पोर्ट्स एकेडेमिलाई बूढानीलकण्ठ नगरपालिका वडा नं ०१ ले खेल सामाग्री हस्तान्तरण...
बिस्तृतमा