मकवानपुर – करिब एक महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरिएको छ। गत मंसिरकाे पहिलो हप्ताबाट सिमेन्ट...
बिस्तृतमाबाक्लो हुस्सु र शीतलहरीका कारण सर्लाहीलगायत तराई मधेसको जनजीवन कष्टकर बनेको छ। आज बिहानैदेखि यहाँ बाक्लो हुस्सु लागेको छ। बाक्लो हुस्सु...
बिस्तृतमाकाठमाडौँ – बुधबार राष्ट्रपति भवन शितल निवासमा तत्कालीन नेकपाका तीन शीर्ष नेता एवं हाल एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष...
बिस्तृतमाकाठमाडौँ– फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई जेलमुक्त गरी १५ दिनभित्र आफ्नै देश फर्काउन सर्वोच्च अदाललते आदेश दिएको छ। जेलमा रहेको ६५ वर्षभन्दा...
बिस्तृतमाकाठमाडाैँ- रवि लामिछानेसहित निर्वाचनसम्बन्धी २१ वटाकाे मुद्दाकाे सुनुवाइ सकिएकाे छ। लामिछानेका दुई मुद्दासहित अन्य १९ वटा मुद्दाकाे सुनुवाइ संवैधानिक इजलासमा सकिएकाे...
बिस्तृतमाकाठमाडाैँ- काठमाडौँ महानगरपालिकाले १० नम्बर वडाको धोबीखोला किनार क्षेत्रको देवीनगरमा निर्माण गरिएका संरचनाहरू भत्काएको छ। बुधबार काठमाडौँ महानगरपालिकाले सो क्षेत्रमा निर्माण...
बिस्तृतमादामोदर के. सी., काठमाडौ : प्राथमिक तहका विद्यार्थीहरुको सहभागिता जनाउँदै पौष २ गते सनिवारको दिन अन्तर विद्यालय नृत्य प्रतियोगिता १३ विद्यालयको...
बिस्तृतमाकाठमाडौँ – ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौँ उपत्यकामा अब मेट्रोको विकल्प नरहेको बताएका छन्। शनिबार ललितपुर महानगरपालिकाको १०४ औं स्थापना...
बिस्तृतमाकाठमाडौँ– मंसिर ४ मा भएको निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शपथ खुवाउने भएका छन्। प्रतिनिधिसभा सदस्यमा निर्वाचित...
बिस्तृतमाकाठमाडौँ – प्रदर्शनको आठौँ हप्तामा प्रवेश गरेको चलचित्र ‘महापुरुष’ले आज काठमाडौँसहित मोफसलका केही हलहरूमा प्रदर्शनको ५१औँ दिन पार गरेको छ। कोरोना...
बिस्तृतमाकाठमाडौँ – पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य भएको छ। विमानस्थलमा हालै गरिएको यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’को प्रतिवेदन सकारात्मक आएसँगै...
बिस्तृतमाकाठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेत्री एवं हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं २ बाट उम्मेदवार कुन्ती पोखरेलले साँखु—थली सडक...
बिस्तृतमाकाठमाडौं । बालगायिका कमला घिमिरेले आफ्नो पछिल्लो लाइभ दोहोरी गीत विवादास्पद र आलोचित बनेपछि माफी मागेकी छन् । सुमन परियारसँग मिलेर...
बिस्तृतमाकाठमाडौँ – नेकपा (एमाले) का नेता डा. भीमबहादुर रावलले सरकारले राष्ट्रपतिसमक्ष पठाएको अध्यादेश देशको अहितमा रहेको भन्दै तत्काल फिर्ता लिन आग्रह...
बिस्तृतमाकाठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले महानगरले डबली सभ्यतालाई पुनर्जागरण गर्ने बताएका छन्। काठमाडौं महानगरको २८औँ महानगर दिवसको अवसरमा बिहीवार...
बिस्तृतमा