थम्मन थापा , बागलुङ , असाेज ९ । बागलुङ उद्योग बाणिज्य संघले जिल्ला प्रहरी कार्यालय बागलुङका नव नियुक्त प्रहरी प्रमुख लाेकेन्द्र...
बिस्तृतमानवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दाउन्नेमा पहिरोले बस भिरबाट खसाल्दा एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्...
बिस्तृतमावालिङ । पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक दाहसंस्कार गरिएको छ । स्याङ्जा र...
बिस्तृतमारुकुम । रुकुम पश्चिम, सोतीमा नवराज बिकसहित जनाको ज्यान जाने गरी भएको घटनामा २८ जनाविरुद्ध परेको कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग...
बिस्तृतमादाङ ।दाङमा बा २ च ९५३१ नम्बरको स्कारपियो जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। कपिलवस्तुबाट सल्यान फर्कँदै गरेका रेडियोमा...
बिस्तृतमाकाठमाडौं । गृह मन्त्रालयले हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई स्पष्टिकरण सोधेको छ। नेपाल-चीन सीमाबारे बोलेको भन्दै हमाललाई बुधवार २४...
बिस्तृतमास्याङ्जाको वालिङ र कालीगण्डकी पहिरोमा मृत्यु हुनेको संख्या ६ पुगेको छ । अविरल वर्षापछि वालिङ नगरपालिका वडा १४, तमादीकी माया नेपालीको...
बिस्तृतमापाल्पा, ८ असोज । पाल्पाको रम्भा गाउँपालिकामा पहिरो जाँदा पाँच जना बेपत्ता भएका छन् । पाल्पाको रम्भा गाउँपालिका–२ का होमबहादुर गाहाको...
बिस्तृतमासुदूरपश्चिम प्रदेशमा झण्डै ७७ हजारको कोरोना परीक्षण गरिएको छ । प्रदेशका नौ वटै जिल्लाबाट सङ्कलन गरिएका ७६ हजार ६८८ जनाको स्वाब...
बिस्तृतमामालपोत कार्यालय टीकापुरमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन सेवाग्राहीका लागि कुपन सिस्टम लागू गर्ने भएको छ । कोरोना नियन्त्रणका लागि यसअघि अपनाइएका...
बिस्तृतमाधितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरोलो लागेको छ । यो साताको तेस्रो दिनसम्म आइपुग्दा नेप्से लगातार...
बिस्तृतमाकेही दिन अघि भारतमा उच्च चापीय क्षेत्र बनेको थियो । त्यसले मनसुन हराएर मौसम खुल्ने अनुमान मौसमविद्ले गरेका थिए । त्यसैको...
बिस्तृतमागण्डकी प्रदेशमै पहिलोपटक कोभिड–१९ का बिरामीको उपचार थालेको धौलागिरि अस्पतालका सबै बिरामी निको भएपछि खाली भएको छ । सङ्क्रमण पुष्टि भएर...
बिस्तृतमाकाठमाडौं । नेकपाको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो साढे १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने नेकपा प्रवक्ता नारायणकाजी...
बिस्तृतमाकाठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह गरेका छन् । आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार...
बिस्तृतमा