सन्ताेष गहतराज ,पाल्पा । जिल्लाकाे माथागढि गाउँपालिकाले वडा नं. १ चिदीपानीमा संस्थागत रुपमा सुत्केरी हुने महिलालाई प्रोत्साहन रकम वितरण गरेको छ...
बिस्तृतमाजलेश्वर, मिथिला क्षेत्रकै किसानको आम्दानीको भरपर्दो स्रोत तथा सम्मानको प्रतीक मानिएको मखानखेती महोत्तरीबाट लोप हुन थालेको छ । यहाँ किसानहरूले आम्दानीका...
बिस्तृतमाबैतडी, सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा बैतडीको प्रसिद्ध रौलाकेदार धाम जोड्ने पर्यटकीय सडक मार्ग निर्माण कार्य शुरु भएको छ ।सुदूरपश्चिम प्रदेशको उद्योग,...
बिस्तृतमापरासी, १४ कात्तिक (रासस) : यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) मा...
बिस्तृतमापाल्पा । पाल्पा तिनाउ गाउपालिका पाल्पाले कृषकहरुलाई पशुपन्छी पालनमा वीमा सहयोग गर्ने भएको छ । गाउपालिकाले आर्थिक वर्ष ०७७।०७८ मा पशु...
बिस्तृतमाबैतडी, कोरोना कहरका कारण गरिएको लकडाउनले रोकिएको विद्युतीकरणको काम बैतडीको तल्लोस्वराड क्षेत्रमा अझै शुरु हुन सकेको छैन ।तल्लोस्वराडमा विद्युत्को राष्ट्रिय प्रसारण...
बिस्तृतमाटीकापुर, कैलालीको जानकी गाउँपालिका ५–मा कुटपिट गरी युवकको हत्या भएको छ । बिहीबार राति युवाहरुको आक्रमणमा परी लम्कीचुहानगरपालिका–३ का २२ वर्षीय...
बिस्तृतमागण्डकी,चाँदी जस्तै टलक्क टल्केको माछापुच्छे हिमालसहितका हिमाली शृङ्खला पर्यटक स्वागतको पर्खाइमा छन् । फेवाताल र पोखराआसपासका बेगनासताल, रुपाताललगायतका विश्व रामसार सूचीमा सूचीकृत...
बिस्तृतमातनहुँ , कात्तिक १३ । तनहुँको दमौलीस्थित माछापुच्छ्रे बैङको एटिएम मेशिन तोडफोड गर्न खोज्ने एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा...
बिस्तृतमापाल्पा । सिद्धार्थ राजमार्गको तानसेन ७ बाँसटारीमा बस र टिप्पर ठोक्किदा ८ जना घाईते भएका छन् । पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको...
बिस्तृतमाचौबिसे राज्यका पालाको गलकोट कोतघरमा ६५ किलोको खुँडा, ५० किलोको तरवार र ६० किलोका दुई खुकुरी राखिएको छ । दर्शैँकोनवदुर्गामा ती...
बिस्तृतमाकैलाली, धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित एक महिलाको आज मृत्यु भएको छ । धनगढी, उपमहानगरपालिका–२ की ५७ वर्षीया महिलाको...
बिस्तृतमाविराटनगर, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता पक्राउ परेका छन् । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका दुई जना कार्यकर्ता...
बिस्तृतमाराँझा,बाँकेमा रहेका दुई कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत २३ सङ्क्रमितको अवस्था गम्भीर रहेको छ । भेरी अस्पतालनेपालगञ्जमा १६ जना र शिक्षण...
बिस्तृतमाप्युठान,नगर प्रमुख कोषबाट यहाँका विपन्न समुदायलाई मिल उपहार दिइएको छ । प्युठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिलेआफ्नो मासिक पारिश्रमिकबाट स्थापना गरिएको कोषबाट...
बिस्तृतमा