पर्वत, कालीगण्डकी जलाशयमा वर्षाका कारण अवरुद्ध बनेको जल यातायात (स्टिमर सेवा) वर्षायाम सकिएपछि शुरु भएको छ । कात्तिकपहिलो सातादेखि नदीमा पानीको...
बिस्तृतमापाल्पा । तिनाउ गाउपालिका पाल्पाले च्याउ पकेट कार्यक्रमको अनुगमन गरेको छ । आइतवार तिनाउ ३ झुम्साका विभिन्न स्थानहरुमा च्याउघरहरुको स्थलगत अनुगमन...
बिस्तृतमाकाठमाडाैँ । गत चैत ११ गतेबाट जारी भएको लक डाउनले उठ्नै नसक्ने अवस्थामा पुगेको नेपालको अटो व्यवसायलाई दशैंले राहत दिएको छ...
बिस्तृतमाकाठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीन नेपाली राजदूतले आज शपथ लिएका छन् । राजदूतहरु गेहेन्द्र राजभण्डारी(बेल्जियम), तापस अधिकारी(पाकिस्तान) र रामजी...
बिस्तृतमाकैलालीमा भएको जिप दुर्घटना भएको छ । दुर्घटनामा परी १५ जना घाइते भएका छन् । मोहन्याल गाउँपालिका–४, बाजपानीमा सु.प.०१००१च २६२३ नम्बरको...
बिस्तृतमानवलपुर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका अध्यक्षसहित आठ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि एकहप्ताका लागि गाउँपालिका बन्द गरिएको छ । हुप्सेकोट...
बिस्तृतमाकाठमाडौँ। कैलालीमा एक जना फरार प्रतिवादी पक्राउ परेका छन्। राष्ट्रिय तथा सार्वजनिक सम्पदा विरुद्धको कसूर मुद्धाका फरारप्रतिवादी ३४ वर्षीय प्रवीण धामी...
बिस्तृतमाकाठमाडौ, कर्णाली प्रदेश सरकारमा तत्काल मन्त्री थपघट गर्ने तयारीलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले केही समयका लागि थाती राखेका छन् । आइतवार लोकान्तरसँग...
बिस्तृतमाललितपुर, ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजारभन्दा बढी नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार, जिल्लामा हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या...
बिस्तृतमानवलपुर , कार्तिक १६ । नवलपुरको देवचुली नगरपालिकामा गैडाको आक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ । देवचुली नगरपालिका वडा नं १७ कुलेनी...
बिस्तृतमादैलेख , कार्तिक १५ । जिल्ला प्रशासन कार्यालय दैलेखबाट प्रवाह गरिने सार्वजनिक सेवा गएको शनिबारदेखि बन्द गरिएको छ । प्रशासनका कर्मचारीहरुमा कोरोना...
बिस्तृतमागलकोट, जापानबाट फर्केर बागलुङका दुई जनाले राजनीतिसँगै कुखुरापालन व्यवसाय गर्दै आउनुभएको छ । राजनीतिलाई धेरैले कमाइखानेभाँडोजस्तो बनाएको नेपाली राजनीतिमा तीव्र बहस...
बिस्तृतमाधरान, फेसन र म्युजिकले रङ्गीन बनाएको जीवनशैली धरानको विशेषता हो । अनि हङकङ, बेलायतसँगको पुरानै सम्बन्धले पनि धरानलाईझन् आकर्षक बनाएको छ...
बिस्तृतमातनहुँ,, तनहुँको व्यास नगरपालिका–११ सेरावासी टर्कीपालन व्यवसायतर्फ आकर्षित हुँदै गएका छन् । तीन वर्षअघि स्थानीय कृष्णप्रसादपौडेलले बुटवलबाट ५० वटा टर्की ल्याएर...
बिस्तृतमागलकोट, गलकोट क्षेत्रका अधिक त जापानमा छन् । त्यसबाहेक, अमेरिका, अष्ट्रेलियालगायत देशमा नपुगेको कमै परिवार भेटिन्छ । गलकोटलाईजापाने गाउँसमेत भनिँदै आएको...
बिस्तृतमा