प्रदेश

उदयपुरको ताप्ली गाउँपालिका कार्यालयमा बम विस्फोट, अर्को बम डिस्पोजका लागि सेना खटियो

उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा बम विस्फोट भएको छ। बम विस्फोटबाट कार्यालयका झ्यालढोकाका सिसा फुटेका छन्भने भवन चर्किएको प्रहरीले जनाएको छ। गएराति...

बिस्तृतमा

तिनाउमा मुख्य मन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत न्यानो कपडा वितरण ।

सन्तोष गहतराज , पाल्पा । पाल्पा जिल्लाको तिनाउ गाउँपालिकाले पालिकाका ६ वटा वडाहरूमा न्यानो कपडा वितरण गरेको छ । तिनाउ गाउँपालिकाको...

बिस्तृतमा

पर्यटकको पर्खाइमा लुम्बिनी

रुपन्देही। कोरोना महामारीका कारण आठ महिनादेखि बन्द  बुद्ध जन्मस्थल लुम्बिनी भर्खरै खुलेको छ । लुम्बिनी विकास कोषले लुम्बिनी खुलेकोघोषणा गरे पनि...

बिस्तृतमा

लायन्स क्लब अफ पाल्पा भैरबको गठन अध्यक्षमा बस्याल

सन्तोष गहतराज , पाल्पा । लायन्स क्लब अफ पाल्पा भैरबको गठन भएको छ  । जसको अध्यक्षमा सुनिल बश्याल चयन हुनु भएको...

बिस्तृतमा

तिनाउ वडा न ६ शिखरडाडामा दुई दिने पुर्व सहकारी शिक्षा तालिम सञ्चालन ।

सन्तोष गहतराज , पाल्पा । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा न ६ को शिखर डाडा र चिदिसका दलित समुदायका नागरिकहरूलाई मध्ये...

बिस्तृतमा

फरार रहेका प्रतिवादी पक्राउ

 पाल्पा ।।जिल्ला प्रहरी कार्यालय पाल्पाले फरार रहेका प्रतिबादीलाई पक्राउ गरेको छ । सम्मानीत अदालतबाट फैसला कार्यान्वयन भई कैद र जरिवाना समेत...

बिस्तृतमा

थुनुवाले गरे आत्महत्या

बाँके।जिल्ला प्रहरी कार्यालयमा बाँकेको हिरासतमा रहेका थुनुवाले आज आत्महत्या गरेका छन् । बाँके वनकटीका बाबुलाल रैदासले आजबिहान साढे ५ बजे आत्महत्या...

बिस्तृतमा

प्रदेश १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’

विराटनगर। प्रदेश नं १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’ शुरु गरिने भएको छ । कोरोना महामारीका कारण विद्यालय प्रत्यक्षरूपमा खुल्न सक्ने अवस्थानभएको...

बिस्तृतमा

ट्याक्टर पल्टंदा एकको मृत्यु, एक घाइते

ताप्लेजुङ, मंसिर ३ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-१ खोक्लिङमा बुधबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तीनजना घाइते भएका छन्। मृत्यु...

बिस्तृतमा

बन्दाबन्दीमा चोयाका सामग्रीबाट ६० हजार आम्दानी

गण्डकी। बन्दाबन्दीले अधिकांशको रोजगारी खोसिएको अवस्थामा यहाँका एक ज्येष्ठ नागरिकले चोयाका सामानबाटै रु ६० हजार आम्दानीगरेका छन् । पोखरा महानगरपालिका–१७ रातोपैह्रामा...

बिस्तृतमा

फिक्कलमा उद्धव उद्यान निर्माण

फिक्कल गाउँपालिकाले उद्यान निर्माण गरेको छ । गाउँपालिका–५ सोल्पाठानामा ‘उद्धव स्मृति उद्यान’ निर्माण गरिएको हो । साविकसोल्पाठना गाउँ विकास समितिमा २०५४...

बिस्तृतमा

भीडभाड नगरीकनै राजधानीमा छठ मनाइने

काठमाडौँ। कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष राजधानीमा छठ पर्व भीडभाड नगरी विधिमात्र पूरा गरेर मनाइने भएको छ । जाडो लागिसकेकाले...

बिस्तृतमा

एक वर्षभित्र तनहुँलाई अन्धकारमुक्त बनाइँदै

तनहुँ। एक वर्षभित्र तनहुँ जिल्लालाई अन्धकारमुक्त बनाउने लक्ष्यका साथ विद्युतीकरणको कामलाई तीव्ररूपमा अघि बढाइएको छ । एक सय४० मेगावट क्षमताको विद्युत्...

बिस्तृतमा

सुन्तलाको बोट छ, फल छैन

लमजुङ। लटरम्मै हुने गरी फल दिने सुन्तलाका बोटले फल दिन नसक्दा साविकको जिल्ला कृषि विकास कार्यालयले पकेट क्षेत्रमा सूचीकृतस्याउत गाउँमा केही...

बिस्तृतमा

आलेख : पोखराको मौसम त खुल्यो तर खुलेन पर्यटन व्यवसायीको मन

पोखरा। मौसमले यतिबेला निकै साथ दिएको छ पोखरालाई । टलक्क टल्केको माछापुच्छ्रे हिमालको छायाँ फेवातालमा निकै आकर्षक देखिन्छ। पहिलो पटक आउने...

बिस्तृतमा