निर्वाचन

रोल्पाली सेवा समाज जापान तेस्रो अधिबेशन सम्पन्न, अध्यक्षमा व़ली ।

जापान । रोल्पालीहरुको साझा संस्था रोल्पाली सेवा समाज शाखा जापानको मिति २०२४-९-२२ तारिक आईतबारको दिन जापानको राजधानी राईनो किचन सुगामो टोकियो...

बिस्तृतमा

नेपाली ब्यवसायी संघ जापानको दोस्रो अधिवेशनको तयारी पुरा ।

टोकियो । जापानमा नेपाली ब्यवसायीहरुको संस्था नेपाली ब्यवसायी संघ (NBA) जापानमाम दोस्रो अधिवेशनको तयारी अन्तिम चरणमा पुगेकोछ । टोकियोमा अधिवेशन आउने...

बिस्तृतमा

नेपाली कांग्रेसको औचित्य समाप्त हुने

काठमाडौँ: नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भ्रष्टाचारमा शून्य सहनशीलता नअपनाए नेपाली कांग्रेसको औचित्य समाप्त हुने बताएका छन् ।​ मंगलबार काठमाडौँमा आयोजित...

बिस्तृतमा

कांग्रेसका उद्धव थापा कोशीको मुख्यमन्त्रीमा नियुक्त

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । थापाले प्रदेशसभाका ४७ सदस्यको समर्थन...

बिस्तृतमा

बिर्तामोड साना शहरी खानेपानी मेघराजको लोकतान्त्रिक राष्ट्रवादी प्यानल निर्वाचित

बिर्तामोड। बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा मेघराज बास्तोला नेतृत्वको सिंगो लोकतान्त्रिक राष्ट्रवादी प्यानल भारी मतान्तरले विजयी भएको...

बिस्तृतमा

पूर्वमन्त्री महेश बस्नेतको दाबीः रवि लामिछानेले चुनाव हार्छन्

काठमाडौँ –नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचन हार्ने दाबी गरेका छन्। लामिछानेको नक्कली...

बिस्तृतमा

तनहुँले यसपटक देशको अर्थमन्त्रीको रुपमा स्वर्णिम वाग्लेलाई छान्दैछः सभापति रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तनहुँका जनताले यसपटक उपनिर्वाचनमार्फत देशको अर्थमन्त्रीको रुपमा स्‍वर्णिम वाग्लेलाई जिताउने बताएका छन्। शनिबार...

बिस्तृतमा

झापाका १० क्याम्पसमा स्ववियु निर्वाचनको तयारी(उम्मेदवारको नामावली)

झापा । चैत ५ गते निर्धारित स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि झापाका १० वटा क्याम्पसमा चुनावी चहलपहल बढेको छ । जिल्लाका...

बिस्तृतमा

राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथसँगै राष्ट्रपति कार्यालय शीतल निवासमा पदभार ग्रहण गरेका छन्। उनले आज पदभार ग्रहण...

बिस्तृतमा

मेची क्याम्पस निर्वाचनमा त्रिपक्षीय भिडन्त

झापा। मेची अंचलको पुरानो र ठूलो क्याम्पस मेची बहुमुखी क्याम्पस भद्रपुरमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने भएको छ । कम्युनिष्ट...

बिस्तृतमा

राष्ट्रपति चयनका लागि मतदान सुरू मतदान कार्य जारी (फोटो-फिचर)

काठमाडौँ – नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा यतिबेला मुलुकको नयाँ राष्ट्रपति चयनका लागि मतदान कार्य जारी रहेको छ। बिहान करिब १०...

बिस्तृतमा

विवेकशील साझामा बाँस्कोटा अध्यक्ष, दर्शना महासचिव

काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छन् । शुक्रबार र शनिबार चलेको महाधिवेशनले बाँस्कोटालाई सर्वसम्मत अध्यक्ष चयन...

बिस्तृतमा

प्रचण्डकाे दावी: अबको एक महिनाभित्रै गठबन्धनकाे सरकार

पोखरा- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दाहाल ‘प्रचण्ड’ ले अबको एक महिनाभित्रै सरकार गठन हुन‍े दावी गरेका छन्। गठबन्धन सरकारले नै...

बिस्तृतमा

४० दलको ४ हजार उम्मेदवारको जमानत जफत

काठमाडौँ – मंसिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा ४० दलको जमानत जफत भएको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फ एक सिट पनि प्राप्त...

बिस्तृतमा

स्याङ्जा- २ मा नेपाली कांग्रेसका धनराज गुरुङ निर्वाचित

पाेखरा- स्याङ्जा–२ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका धनराज गुरुङ विजयी भएका छन्। कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ पाँच हजार छ सय...

बिस्तृतमा