चाडपर्व

सबैतिर ढकमक्क फुले सयपत्री

गाईघाट, यसपटक उदयपुर जिल्लामा पर्याप्त मात्रमा सयपत्री फूलहरु फुलेका छन् । विगतका वर्षमा भन्दा यस पटक सयपत्री फूलहरु पर्याप्तमा फुलेको कारण...

बिस्तृतमा

रुचाइँदै खत्रीको देउसी गीत

बागलुङ, लोकगायक विष्णु खत्रीको देउसी गीत ‘लाहुरे बाको आँगनी’लाई दर्शकस्रोताले रुचाएका छन् । सार्वजनिक भएको दुई दिनमै गीतयुट्युब ट्रेन्डिङको ४७औँ स्थानमा...

बिस्तृतमा

सराय नाचबिना दशैँ बिदाइ

पाल्पा, यसपालिको दशैँ पूर्णिमा सराय नाच बिना बिदाइ भएको  छ । आश्विन पूर्णिमाका दिन आज यहाँका देवी देवताका मन्दिरमा सराय नाचनिकालेर...

बिस्तृतमा

जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा

काठमाडौँ,धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडा दशैँलाई बिदा गरेकाछन् । नेपालीले भव्यरुपमा...

बिस्तृतमा

दशैँका यात्रुलाई महामारीको त्रास: उपत्यका भित्रिने र छाड्ने घटे

काठमाडौँ,कोभिड–१९ महामारीको त्रासका कारण यसपालीको दशैँमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रुपमा कम भएका छन् । विगतकावर्षमा उपत्यका छाड्ने र...

बिस्तृतमा

यस बर्ष बन्दिपाेखराकाे लिपिन्देबी र रिब्दिकाेटकाे भारकाेटमा सराई नाच नहुने तर सामान्य पुजा गरि मनाइदै ।

सन्ताेष गहतराज ,,पाल्पा । याे बर्षमा पाल्पाको तानसेन नगरपालिका वडा न ११ स्थित समाेबारीमा सराई नाच नहुने तर सामान्य पुजा आजा ...

बिस्तृतमा

तस्वीरमा कलाकारको दशैं (फोटो फिचरसहित)

विजयादशमीको दशौं दिन । नेपाली चलचित्रका कलाकारहरुले दशैंको टिका आफ्नो परिवारसँग मिलेर लगाएका छन् । कोभिड १९ को महामारीका कारण परिवार...

बिस्तृतमा

हुम्लीको दशैँ महँगो

सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको हिल्सा नाका नखुलेपछिचिनियाँ च्याङ्ग्रा...

बिस्तृतमा

शक्तिपीठमा दिइएन पशुबली

जिल्लाका प्रमुख शक्तिपीठ तथा मन्दिरमा आज विजयादशीका दिन पशुबली नदिएका कारण सुनसान देखिएको छ । गत वर्षमा दशैँका दिनमा निकै भीड...

बिस्तृतमा

राष्ट्रपतिबाट प्रधानमन्त्रीलाई टीका

राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति भवन शीतल निवासमा विजयादशमीको टीका ग्रहण गर्नुभएको छ । सो क्रममा राष्ट्रपति...

बिस्तृतमा

विजयादशमीको आज मुख्य दिन, टीका लगाउने उत्तम साइत १०ः१९ बजे

काठमाडौं । जयन्ती मङ्गला काली भद्रकाली कपालिनी । दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोस्तुते । नेपालीहरुको महान चाड बडा दशैं...

बिस्तृतमा

बत्ती बलेपछि स्थानीयवासीको खुशी : दशैँमा गाउँ उज्यालो

तनहुँको घिरिङ गाउँपालिका–१ स्थित विभिन्न टोलमा बिजुली विस्तार भएको छ । उज्यालो गाउँपालिका बनाउने अभियानअन्तर्गत उक्तवडाको भन्टार, कटहरे, हात्तीडाँडा, डिसडाँडा र...

बिस्तृतमा

परिस्थितिको बाध्यता अनुरुप चाडपर्व मनाउन स्वास्थ्यमन्त्रीको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने परिस्थितिको बाध्यतानुरुप नै चाडपर्वमनाउन अपिल गर्नुभएको छ । बडादशैँका अवसरमा आज...

बिस्तृतमा

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्षआश्विन...

बिस्तृतमा

नवरात्रको आठौँ दिन महागौरीको पूजाराधना गरिँदै

नवरात्रको आठौँ दिन दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरीको विधिपूर्वक पूजाराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विनशुक्ल अष्टमी अर्थात् दुर्गा...

बिस्तृतमा