पाल्पा । परम्परागत संस्कृति लोप हुन लागेको अवस्थामा यहाँको समुदाय संस्कृति जोगाउनका लागी मेला आयोजना गरेको छ । फागु संस्कृतिको संरक्षणका...
बिस्तृतमापाल्पा । बगनासकालीमा जन्मदर्ता सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन भएको छ । गाउँपालिका को वडा नं. १, २ र ६ मा स्थानीयहरुलाई...
बिस्तृतमातानसेन । ऐतिहासिक नगर तानसेनको विकासमा मार्गदर्शकका रुपमा लिएर कार्यान्वयन गरिने नगर बृहत योजना–२०७७ सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रमका...
बिस्तृतमाभविन्द्र गौतम पाल्पा, २३ फागुन । यतिबेला चर्चामा रहेको सिद्धार्थ राजमार्गको पाल्पा सडक खण्ड अहिले खण्डहर अवस्थामा छ । कतिपय स्थानमा...
बिस्तृतमापाल्पा, १८ फागुन । ठुला चाडबाडको बेला मात्र औपचारिकता निभाउन गर्ने बजार अनुगमन, अहिले भने तिब्रता पाएको छ । घरेलु तथा...
बिस्तृतमापाल्पा, १७ फागुन । सबै विपन्न परिवारको घरमा टिनको छाना लगाएपछी सम्बिधानमा ब्यवस्था भएको आवासको सुबिधा पुर्ण भएको महसुस भएको छ...
बिस्तृतमापाल्पा, ४ फागुन । व्यवसायिक गाई भैसीहरुलाई १२ महिना हरियो घाँस उपलब्ध नहुने भएपछि पाल्पाको रामपुरमा घाँस प्रशोधन गर्न थालिएको छ...
बिस्तृतमाथम्मन थापा , बागलुङ । बागलुङ नगरपालिका वडा नं ५ का वडा अध्यक्ष शिव सापकोटाले सामुदायीक वन राष्ट्रको महत्तवपूर्ण सम्पति भएको...
बिस्तृतमापाल्पा, २६ माघ । तानसेन नगरपालिकाले ८५ वर्ष उमेर पारगर्नुभएको जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । बिगतको योगदान सम्झदै जेष्ठ नागरिकलाई...
बिस्तृतमापाल्पा १०, माघ । तानसेन नगरपालिकाको आठौँ नगरसभा सम्पन्न भएको छ । शुक्रवार नगरपालिकाको सभाकक्षमा सम्पन्न सभाले विभिन्न तीन विद्येयक पारित...
बिस्तृतमापाल्पा । पूर्वखोला गाउँपालिकाले सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक बर्ष २०७७-०७८ को प्रथम चौमासिक र २०७६-०७७ को वार्षिक...
बिस्तृतमापाल्पा । पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका–३, खस्यौली लप्सीको रुखमा आइतबार टिपर दुर्घटनामा ४० वर्षीय रामु कार्कीको मृत्यु भएको छ । नवलपरासीको...
बिस्तृतमा