काठमाडौँ: पूर्वी युरोपमा फेचिलो बन्दै गएको रुस र युक्रेनबीचको द्वन्द्वको बाछिटा नेपालसम्म पर्न थालेको छ । अन्तर्राष्ट्रिय तथा भूराजनीतिक जानकारहरूले दुई मुलुकबीचको...
बिस्तृतमाकैलाली: अज्ञात व्यक्तिले अपहरण गरी बन्धक बनाई राखेको भनी परिवार र प्रहरीलाई झुक्याउने एक जनालाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ ।...
बिस्तृतमाकाठमाडौं: नेपाल राष्ट्र बैंकले संस्थापक सेयर खरिद बिक्रीमा कडाइ गरेको छ। मौद्रिक समीक्षामा घोषणा नगरिएपनि ‘हुलमुल’ मा निर्देशन ल्याएर संस्थापक सेयर...
बिस्तृतमाकाठमाडौँ: नेपाल पञ्चाङ्ग निर्णायक समितिले पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्नुअघि स्वीकृति लिन आह्वान गरेको छ । मन्त्रिपरिषद्को विसं २०७७ पुस २०...
बिस्तृतमाकाठमाडौं: आउँदो वैशाख ३० मा स्थानीय तहको चुनाव गर्ने घोषणा गरेको सरकारलाई चुनावी खर्च जुटाउन समस्या परेको छ । अर्थ मन्त्रालयले...
बिस्तृतमासामसङ्गले आजदेखि नेपाली बजारमा आफ्नो सर्वाधिक प्रिमियम ब्रान्डको ग्यालेक्सी एस २२ अल्ट्रा, ग्यालेक्सी एस २२+ र ग्यालेक्सी एस २२ मोबाइलहरू उपलब्ध...
बिस्तृतमाकाठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी एमालेको संसद अवरोधकै बीच अमेरिकी सहयोग परियोजना अनुमोदन गराउने तयारी थालेका छन् । अहिले गठबन्धन...
बिस्तृतमाकाठमाडौं: सीमित उडान संख्याका कारण दुई वर्षदेखि सकसमा रहेको नेपाल-भारत उडानमा चर्को प्रतिस्पर्धा सुरु भएको छ। त्यससँगै कुनैबेला एक लाख रुपैयाँ...
बिस्तृतमाकाठमाडौं: घरजग्गा, सेयर र गाडी धितो कर्जामा कडाई गरिएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधि समीक्षा मार्फत गरेको घोषणा...
बिस्तृतमाकाठमाडौँ । नायक पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी परेको छ । एक गायिकाले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी...
बिस्तृतमाकाठमाडौँ : अमेरिकी राजदूत रेन्डी बेरीसँगको भेट–वार्तापछि मात्रै एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेपछि राजनीति फेरि...
बिस्तृतमानवलपरासी: नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चैते धान रोपाइँ सुरु भएको छ । धानको पकेट क्षेत्र लागू भएको स्थानमा चैते धान रोपाइँ सुरु भएको...
बिस्तृतमाखोटाङ: खोटाङमा बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग भइरहेको पाइएको छ । नेपाल भारत सहयोग लेखिएको स१च १२४२ नम्बरको एम्बुलेन्सलाई बिरामी बोक्नुको सट्टा...
बिस्तृतमासुर्खेत- कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् गठनमा उच्च अदालत सुर्खेतले संवैधानिक व्यवस्थालाई मिचिएको ठहर गरेको छ । अधिवक्ता शेरबहादुर खत्री र टीका...
बिस्तृतमाखोटाङ: खोटाङमा गोरु काटेको अभियोगमा पक्राउ परेका चार जना धरौटीमा छुटेका छन् । गोरु काटेको अभियोगमा गत २३ माघमा पक्राउ परेका...
बिस्तृतमा