दाङ: सरकारले बालबालिकालाई दिवा खाजा खुवाउने नीति अघि सारे पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन् । विद्यालयमै खाजाको व्यवस्था गरी...
बिस्तृतमानवलपुर – नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोतीमा दुर्लभ एकसिङ्गे गैँडा मृतावस्थामा फेला परेको छ । कावासोती नगरपालिका–१० स्थित चितवन राष्ट्रिय निकुञ्जको कृष्णसार...
बिस्तृतमाकाठमाडौँ: संयुक्त राष्ट्रसंघको आपत्कालीन महासभामा नेपालले युक्रेनमाथि रुसले गरेको आक्रमणको निन्दा प्रस्तावको पक्षमा मतदान गर्दा दुई छिमेकी मुलुकहरू भारत र चीन...
बिस्तृतमाकैलाली: विवेकशील साझा पार्टीको प्रदेश संयोजकबाट राजिनामा दिएका व्यवसायी गोपाल हमालले आगामी निर्वाचनमा धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिने घोषणा गरेका छन्...
बिस्तृतमाकल्पना श्रेष्ठ, दाङ : गाउँसम्म मोटरबाटो पुगेको छ । तर, गाडी गुड्दैनन् । मानिस बिरामी परे भरिया लगाएर बोकेर लैजानु पर्छ । ज्यानको बाजी...
बिस्तृतमाधनगढी: सरकारले एक वर्षअघि सुदूरपश्चिम प्रदेशसभामा दर्ता गराएको दलित समुदायको सशक्तीकरण गर्नेसम्बन्धी विधेयक हालसम्म पनि अगाडि बढ्न सकेको छैन । सरकारले गत...
बिस्तृतमाकाठमाडौँ : ग्याल्पो ल्होसारको अवसरमा सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै बिहीबार सार्वजनिक बिदा...
बिस्तृतमाकाठमाडौं: एक नाबालिग गायिकामाथि बलात्कारको आरोप लागेका नेपाली चलचित्रका नायक पल शाहमाथि प्रहरी अनुसन्धान जारी छ । पलविरुद्ध जिल्ला प्रहरी कार्यालय...
बिस्तृतमाकाठमाडौँ: प्रहरीले काठमाडौं र ललितपुरबाट जुवातास खेलिरहेको अवस्थामा ३४ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१६ नयाँबजारस्थित धादिङ गजुरी गाउँपालिका–६ घर...
बिस्तृतमाकल्पना श्रेष्ठ, दाङ: बाँकेमा अटोमेटिक पेस्तोलसहित पक्राउ परेका तीन जनालाई सार्वजनिक गरिएकाे छ । डुडुवा गाउँपालिका–४ राप्तीपुलको नजिकबाट अटोमेटिक पेस्तोलसहित नियन्त्रणमा...
बिस्तृतमाकाठमाडौँ: नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल नहुने संकेत गरेका छन् । सत्तारुढ प्रमुख...
बिस्तृतमाकाठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले इनसाइडर ट्रेडिङ गर्न प्रवृति हटाउने विषय सरकारलाई चुनौती रहेकाे बताएका छन्। विगतमा धितोपत्र बोर्डका अध्यक्षसमेत त्यसमा संलग्न भएपछि...
बिस्तृतमाकाठमाडौं: महालक्ष्मी बिकास बैंकको पुतलीसडक रा चाबहिल शाखाको संयुक्त आयोजनामा गौशालास्थित नेपाल मानब धर्म सेबा समितीलाई १५५ वटा कुर्सी हस्तान्तरण गरेको...
बिस्तृतमाकाठमाडौं: अमेरिकी सहयोग परियोना एमसीसीविरुद्धको आन्दोलन उग्र बनेपछि स्थानीय प्रशासनले वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी गरेको छ। आन्दोलनकारीहरुले राजनीतिक दलका पार्टी कार्यालयसँग...
बिस्तृतमाकाठमाडौं: महाशिवरात्रिका दिन पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनले अनिर्वाय मास्कको प्रयोग गर्नुपर्ने नियम बनाइएको छ। मङ्गलबार हुने महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको...
बिस्तृतमा