काठमाडौँ – जिल्ला प्रशासन कार्यालय चितवनले आइतबारदेखि सेवाग्राहीका लागि ‘टाइम कार्ड’ लागू गर्ने भएको छ। ‘टाइम कार्ड’ लागू भएपछि सेवाग्राहीलाई तोकिएको...
बिस्तृतमाझापा, बिर्तामोड– ९ आदर्श चौक निवासी स्व.शान्ताकुमारी आचार्यको १३ औं दिनको पुण्यतिथिमा परिवारले स्थानीय बिर्तामोड– ९ आदर्श चौक कालिमाता मठ मन्दिर...
बिस्तृतमावीरगञ्ज – नेपाल प्रहरीले अवैध रूपमा भारतबाट ल्याइएकाे ९ सय ५ बोरा भारतीय ब्रान्डका चामल नियन्त्रणमा लिएको छ। प्रहरीले वीरगञ्ज -११...
बिस्तृतमाकाठमाडौं- राहदानी विभागले सिस्टममा समस्या आएको भन्दै राहदानी वितरण बन्द गरेको छ। सिस्टममा समस्या आएको भन्दै विभागले राहदानी आवेदनको स्टाटस हेर्ने...
बिस्तृतमाकाठमाडौँ – नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन्। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड...
बिस्तृतमाकाठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई सन्देश पठाउँदै चिनियाँ प्रधानमन्त्री ली खछ्याङले नेपाल सरकार र नेपाली जनताप्रति आफ्नो पूर्णसाथ रहने...
बिस्तृतमाझापा । कम्वोडियाको एक क्यासिनोमा भएको आगलागीमा परी झापाका एकजना नेपालीको समेत मुत्यु भएको छ। थाइल्याण्डको सिमाना पोइपेटमा रहेको कम्बोडियाको सो...
बिस्तृतमापाल्पा । चालु वर्षमा गरेका योजनाहरु, प्रभाव र बजेट विषयमा सरोकारवालाहरुसँग समिक्षा गरिएको छ ।बगनासकाली गाउँपालिकाको आर्थिक वर्ष ७९/८० को प्रथम...
बिस्तृतमाकाठमाडौं । सांसद किरणकुमार साहले संस्कृत भाषामा शपथ लिए । संघीय संसद सचिवालयका अनुसार यस अगाडि संस्कृत भाषामा शपथ लिएको रेकर्ड...
बिस्तृतमादमक । दमकमा रोकिएको जग्गा कित्ताकाट केहि दिनभित्रैमा सुचारु हुने भएको छ । दमक नगरपालिकाका प्रमुख राम थापा र उपप्रमुख रेगिना...
बिस्तृतमाकाठमाडौं– फ्रान्सेली नागरिक चार्ल्स शोभराज कतार एयरवेजको जहाजबाट शुक्रबार पेरिसतर्फ प्रस्थान गरेका छन्। उनी अध्यागमन विभागबाट शुक्रबार ५ बजे त्रिभुवन विमानस्थल...
बिस्तृतमाबाक्लो हुस्सु र शीतलहरीका कारण सर्लाहीलगायत तराई मधेसको जनजीवन कष्टकर बनेको छ। आज बिहानैदेखि यहाँ बाक्लो हुस्सु लागेको छ। बाक्लो हुस्सु...
बिस्तृतमाकाठमाडौँ – बुधबार राष्ट्रपति भवन शितल निवासमा तत्कालीन नेकपाका तीन शीर्ष नेता एवं हाल एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष...
बिस्तृतमाकाठमाडाैँ- रवि लामिछानेसहित निर्वाचनसम्बन्धी २१ वटाकाे मुद्दाकाे सुनुवाइ सकिएकाे छ। लामिछानेका दुई मुद्दासहित अन्य १९ वटा मुद्दाकाे सुनुवाइ संवैधानिक इजलासमा सकिएकाे...
बिस्तृतमाकाठमाडाैँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू सरकारमा सहभागी नहुने बताएका छन्। बुधबार संसदीय दलको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवासँग पराजित...
बिस्तृतमा