झापा। झापाको पूर्वी नाका काँकडभिट्टामा कडाई गरिएपछि पर्साको रक्सोल नाकाबाट आयात गरिएको सडेगलेको भारतीय माछा झापाको शिवसताक्षीमा नियन्त्रणमा लिई नष्ट गरिएको...
बिस्तृतमाबिर्तामोड। बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि १ अर्ब ४० करोड ९५ लाख ५० हजार रुपैयाँको बजेट ल्याएको छ...
बिस्तृतमाकाठमाडौँ – कृषि तथा पशुपक्षी विकासमन्त्री वेदुराम भुसालले किसानले पाउने मलको अनुदानमा दुरुपयोग भएको भन्दै सचेत रहन आग्रह गरेका छन्। सोमवार...
बिस्तृतमाबिर्तामोड । विश्व वातावरण दिवसका अवसरमा बिर्ताबजारमा आज आयोजित वृक्षरोपण कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोडलाई हरित नगर बनाउने अभियानमा...
बिस्तृतमागौरा गौतम, बुटबलः नसा बलियो पार्ने, दुखाई कम गर्ने, अपचमा उपयोगी, झाडा पखालामा उपयोगी, कलेजो सम्बन्धि रोगमा उपयोगौ, मुटुको रोगमा उपयोगी,...
बिस्तृतमाबिर्तामोड –झापामा हावाहुरीसहित आएको वर्षा र असिनाले अन्न तथा तरकारी बालीमा क्षति पुर्याएको छ। शुक्रबार राति हावाहुरीसहित आएको वर्षा र असिनाले...
बिस्तृतमाबिर्तामोड । बिर्तामोड नगरपालिकाको जग्गा कित्ताकाट वडा नम्बर १ देखि ५ सम्मका जग्गाको कित्ताकाट आइतबारबाट खुलेको हो । नगरपालिकाले जग्गा वर्गीकरणका...
बिस्तृतमाकाठमाडाैँ- नेकपा एमालेले रासायनिक मलको अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले...
बिस्तृतमाझापा। रासायनिक मलको खरिदमा सरकारले दिँदै आएको अनुदान कटौती गरेको विरोधमा झापाका कृषकहरू आन्दोलित बनेका छन् । आन्दोलित कृषकहरूले शरीरमा मलको...
बिस्तृतमाझापा, ३० फागुन । अखिल नेपाल किसान महासंघ जिल्ला कमिटी झापाले मलखादमा भएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेको छ । महासंघका...
बिस्तृतमापाल्पा । पाल्पाको तिन्टीआपमा कृषिमेला प्रदर्शनी हुने भएको छ । मेलामा कृषि उपजहरूको प्रतियोगितात्मक प्रदर्शनी, बाख्रा, कुखुराको प्रतियोगितात्मक प्रतिस्पर्धा हुने जानकारी...
बिस्तृतमाकाँकडभिट्टा । होटल हिकोला हेरिटेजको तीन दिवसीय वार्षिकोत्सव कार्यक्रम बिहीवारदेखि झापाको काँकडभिट्टामा सुरु भएको छ । भारतीय सीमावर्ती पानीट्यांकी नाका हुँदै...
बिस्तृतमाझापा – मंगलबार बिहान करिब कार्यालय समयका बेला झापा बिर्तामोडको मुक्तिचोकमा सवारी साधनको निकै चाप थियो। पूर्व–पश्चिम राजमार्गमा सवारी साधनको चाप...
बिस्तृतमाकाठमाडौं: यो वर्ष तिहारमा २० लाख सयपत्री माला बजारमा आउने भएको छ। बजारमा चलहलपहल बढेकाले यसपाली तिहारमा सयपत्री फूलको कारोबार १०...
बिस्तृतमाकाठमाडौं: हामी सबैलाई थाहा भएकै कुरा हो कि, हामीले सँधै पिउने चिया हाम्रो आफ्नै इलामको चिया बगानबाट उत्पादन भएको हो। तर...
बिस्तृतमा