अर्थ

प्रविधि भएर मात्र के गर्ने चलाउने नभइदिएपछि, कम्प्यूटर भरि माकुराको जालो

मुगु: जिल्लाको पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिकामा रहेको एक विद्यालयमा विद्युत नहुँदा विद्यालयले ल्याएको कम्प्युटर प्रयोगविहीन हुँदा माकुराको घर बनेका छन्...

बिस्तृतमा

बिदेशिहरुकै प्रसंसामा खर्चिने भयो नेपाली राजनिति, कुनै तात्वक योजना विहिन नेतृत्व!

प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायत नेपालको एउटा महत्वपूर्ण विकास साझेदार भएको बताएका छन् । प्रधानमन्त्री देउवाले नेपाल पत्रकार महासंघ युकेको स्थापनाको दश...

बिस्तृतमा

दबाब र प्रभावमा नपरी अनुसन्धान गर्नुपर्ने ठूलो चुनौती, समितिको पहिलो चुनौती नै मेटिएको फुटेजलाई ‘रिकभर’ गर्ने

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिहरूलाई करका दरहरू हेरफेर गर्न अख्तियारी दिएको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि...

बिस्तृतमा

खाने होइनत कुरिलो अब

काठमाडौँ: कुनै बेला एक किलोको ९ हजार रुपैयाँसम्म पुगेको कुरिलोको खुद्रा मूल्य अहिले २ सय ५० रुपैयाँमा झरेको छ । कलिलो, लामा...

बिस्तृतमा

अर्काकी श्रीमति भाडामा लिन सकिने देश

काठमाडौं: वर्तमान आधुनिक युगमा विश्वका महिलाहरु अगाडि बढिरहेका मात्र छैनन् पुरुषहरुसँग काँधमा काँध मिलाउन सक्षम भैसकेका छन् । तर सबै महिलाको...

बिस्तृतमा

प्राइम कमर्सियल बैंकको ऋणपत्र बाँडफाँड

काठमाडौं: प्राइम कमर्सियल बैंक लिमिटेडले जेठ ३१ गतेदेखि निष्काशन गरेको ऋणपत्र बाँडफाँड गरेको छ । कम्पनीले उक्त ऋणपत्र असार २२ गते...

बिस्तृतमा

पुन आइएमई जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त

काठमाडौं: आइएमई जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त बादे श्रेष्ठ दोहोरिएका छन् । कम्पनीको सञ्चालक समितिले बादेलाई पुनः अर्को कार्यकालका...

बिस्तृतमा

आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं: अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । सिडिएस एण्डक्लियरिङ लिमिटेडले दिएको जानकारी...

बिस्तृतमा

अर्थमन्त्रीको राजिनामा सँगै कर्मचारीको भागभाग!!

काठमाडौँ: अर्थमन्त्री जनार्दन शर्माको राजीनामा र सचिव मधु मरासिनीको बिदामा बस्ने निर्णयपछि अर्थ मन्त्रालयका सहसचिवहरूको बुधबार दिनभर ‘भागाभाग’ भएको छ । शर्माले...

बिस्तृतमा

सम्पत्ति आर्जन गर्न अपराधीले गर्ने गरेको मिटरब्याजी कारोबार

सप्तरी: धन सम्पत्ति आर्जन गर्न अपराधीले गर्ने गरेको मिटरब्याजी कारोबारका मुख्य आरोपी सप्तरीका रामदेव साह तेलीका छोरा र छोरी आज पुर्पक्षका...

बिस्तृतमा

प्रधानमन्त्रीले नै अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने

काठमाडौँ: अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्ने भएका छन् । अर्थमन्त्री जनार्दन शर्माले बुधबार पदबाट राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी...

बिस्तृतमा

अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय समिति बनाइने

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न ११ सदस्सीय संसदीय छानबिन समिति बनाइने भएको छ। बजेट निर्माण तथा करको दायरा हेरफेरमा...

बिस्तृतमा

एमालेले अर्थमन्त्री शर्माले संसद्‌को रोस्ट्रमबाट बोल्न खोजे अवरुद्ध गर्ने

काठमाडौँ: प्रतिनिधिसभाको ११ बजेका लागि बोलाइएको बैठक साढे १२ बज्दासम्म पनि बस्न सकेको छैन । अर्थमन्त्री जनार्दन शर्मासम्बन्धी विवादले गर्दा संसद्...

बिस्तृतमा

हाल कायम ४—१२ करोडको व्यवस्था खारेज गर्न राष्ट्र बैंकमाथि निकै दबाब

काठमाडौं: आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि राष्ट्र बैंकले जेठ १७ गतेदेखि नै सुझाव मागेको थियो । यसको लागि सरोकारवाला निकायले...

बिस्तृतमा

धनुषामा आलुको बोरामा ८३ लाख रुपैयाँ

धनुषा: धनुषामा आलुको बोरामा लुकाएर ल्याउँदै गरेको श्रोत नखुलेको झन्डै रु ८३ लाख ६४ हजारसहित आज दुईजना पक्राउ परेका छन् ।...

बिस्तृतमा