काठमाडौँ: अवैधरूपमा निर्माण भएका संरचना भत्काउने काममा लागिरहेको काठमाडौँ महानगरपालिकाको ध्यान अब लामो समयदेखि उठ्न नसकेको घरजग्गा र सम्पत्ति कर उठाउनेतिर...
बिस्तृतमाबागमती: नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालय हेटौँडाले विद्युत् महसुल नतिर्ने छ हजार चार सय ७७ ग्राहक विद्युत् लाइन काटिदिएको...
बिस्तृतमापाल्पा– पछिल्लो समय भारतवाटको अवैधबाटो हुँदै सामान भित्रीने क्रम जारी छ । भारतको अवैधबाटो हुँदै यस्ता सामानहरु बेच्ने गिरोहहरु पाल्पाको गाउँ...
बिस्तृतमावीरगञ्ज – नेपालमा वर्षेनी डेढ अर्बभन्दा बढीको केरा र सवा एक अर्बको सुन्तला विदेशबाट आयात हुने गरेको छ। भन्सार विभागको तथ्याँकका...
बिस्तृतमाकाठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अर्थतन्त्रमा बल पुर्याउने गरी वनको सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन्।...
बिस्तृतमाटीकापुर: बाढीको त्रासले कैलालीको भजनी नगरपालिकामा सयौँ बिघा जमिन बाँझै राखिएको छ । हरेक वर्ष बाढी आउने भएकाले भजनीको हुलाकी सडक...
बिस्तृतमाकाठमाडाैँ – मेची यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा रू ८६ करोड राजस्व संकलन गरेको छ। कार्यालयले विभिन्न शीर्षकमा कुल...
बिस्तृतमावीरगञ्ज – गत आर्थिक वर्ष २०७८/७९ मा नेपालमा देशको मुख्य आर्थिक नाका वीरगञ्ज भन्सार नाका भएर सबैभन्दा बढी वस्तुहरूको आयात/निर्यात भएको...
बिस्तृतमाजनकपुरधाम: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सरकारको साइकल खरिद भ्रष्टाचार घटनामा मुख्य आरोपीलाई बचाउन खोजेको आरोप लगाइएको छ । मधेश...
बिस्तृतमाकाठमाडौँ: अघिल्लो दिनको तुलनामा मंगलबार सेयर कारोबार रकममा १ अर्ब ३८ करोडले कमी आएको छ । सोमबार ४ अर्ब ६७ करोड...
बिस्तृतमाकाठमाडौँ:एउटा सरकारी निकायले अर्को सरकारी निकायलाई पठाएको कागजातको जानकारी वा निर्णय भए÷नभएका बारेमा के कति समयमा विवरण प्राप्त होला ? आम...
बिस्तृतमाकाठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाको आम्दानीमा पहिलोपटक गिरावट आएको छ । सन् २०१२ मा फेसबुक कम्पनी सार्वजनिक कम्पनी बनेयता कम्पनीको...
बिस्तृतमाकाठमाडौँ – अर्थमन्त्रीमा पुनः नियुक्ति पाएका जनार्दन शर्माले पदभार ग्रहणका क्रममा आइतबार आफूमाथि लागेको आरोपमाथि केही पनि टिप्पणी गरेनन्। अनधिकृत व्यक्तिलाई...
बिस्तृतमाबैतडी: पाटन बजार जोड्ने मोटरेबल पुल निर्माणमा ढिलाइ भएको छ । सुर्नया नदीमा बन्न लागेको पाटन–सकार कैलपाल जोड्ने मोटरेबल पुल समयमै...
बिस्तृतमादामोदर के.सी.,काठमाडौं: अमेरिकाका ४०औ राष्ट्र्रपति रोनाल्ड रिगनले आफ्नो कार्यकालमा देखिएको प्रमुख आर्थिक चुनौति ‘मुद्रास्फीति'(stagflation) लाई घटाई समग्र अर्थव्यवस्थालाई सबल बनाउनको लागी...
बिस्तृतमा