काठमाडौं: एनआइसी एशिया बैंकले ग्राहकको लागि सर्वश्रेष्ठ बचत खाता सुविधा ल्याएको छ। जसअन्तर्गत एक जनाले खाता खोल्दा चार जनालाई ८४ लाखको...
बिस्तृतमाकमल पंथि, काठमाडौँ: काठमाडौँ उपत्यका नजिकको पर्यटकीय गन्तव्य नगरकोटमा नेपाल भ्रमण वर्षमा आउने पर्यटकलाई थप आकर्षण गर्न पहल सुरु भएको छ...
बिस्तृतमापाल्पा: तानसेन नगरपालिका– २, नारायणस्थानस्थित २ सय १५ वर्ष पुरानो मन्दिर मर्मतको चार वर्ष नपुग्दै भत्किएको छ । तत्कालीन काजी अमरसिंह थापाले...
बिस्तृतमाकाठमाडौं: अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च बढ्न नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवा र आफू चिन्तित बनेको बताउनुभएको छ । कास्कीको लेखनाथ उद्योग...
बिस्तृतमाकाठमाडौं: शोधनान्तर स्थिति निरन्तर घट्दोक्रममा रहेको छ । चालु आर्थिक वर्ष २०७८/०७९ को सात महिना अर्थात् साउनदेखि माघसम्मको शोधनान्तर स्थिति झण्डै...
बिस्तृतमावीरगन्ज: वीरगन्जमा पनि कुखुरामा बर्डफ्लू संक्रमण देखा परेको छ । वीरगन्ज महानगरपालिका १५ भेडियाहीस्थित सागीर अन्सारीले सञ्चालन गरेको पर्सा कुखुरा फर्मका...
बिस्तृतमाअनिल खत्री, गुल्मी: गुल्मी जिल्ला सदरमुकाम तम्घासमा आगामी चैत २५ गतेदेखि बैशाख ४ गतेसम्म सञ्चालन हुने चौथो गुल्मी महोत्सवलाई सफल बनाउन...
बिस्तृतमाकाठमाडौँ: राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले झन्डै दुई वर्षको अन्तरालपछि भारतको मुम्बई र बैंग्लोरमा पुनः उडान सञ्चालन गर्ने...
बिस्तृतमारौतहट: रौतहटको ईशनाथ नगरपालिकाका शिक्षा संयोजक (नायब सुब्बा) नन्दकिशोर गुप्ताले निमित्त प्रमुख प्रशासकीय अधिकृत बन्न उपप्रमुख हुसने आरा र वडाध्यक्ष इद...
बिस्तृतमाकाठमाण्डौ: अपि पावर कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ। सेबोनले कम्पनीलाई आज(फागुन २६ गते) १ करोड...
बिस्तृतमाकाठमाडौँ: ग्लोबल आइएमई बैंक लिमिटेड र आईसीएफसी फाइनान्सबीच ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर...
बिस्तृतमाकाठमाडौँ: ब्याज अनुदानको सहुलियत कर्जा १ करोडभन्दा धेरै लिनेकाे संख्या गत माघसम्म २ हजार ५५ पुगेकाे छ । बैंक तथा वित्तीय...
बिस्तृतमारुपन्देही: बुटवलमा बहुउद्देश्यीय भवन निर्माणको योजना बनाइएको छ। आधुनिक सपिङ कम्प्लेक्सका सम्पूर्ण सुविधासहितको बुटवल सिटी सेन्टर नामको बहुउद्देश्यीय भवन बनाइने छ।...
बिस्तृतमाप्रेम सुनार, गुल्मी: गुल्मीमा ‘चौथो गुल्मी महोत्सव तथा प्रादेशिक व्यापार एवं औद्योगिक मेला-२०७८’ संचालन हुने भएको छ। आउँदो चैत्र २५ गतेदेखि...
बिस्तृतमाकाठमाडौं: राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले सरकारसमक्ष ६ बुँदे माग पत्र पेस गर्दै माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएको...
बिस्तृतमा