काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले पञ्चेश्वर परियोजनालाई तीव्र रूपमा अघि बढाउने विषयमा छलफल भएको छ। तीन दिने...
बिस्तृतमाएजेन्सी: संयुक्त राज्य अमेरिकाले युक्रेनलाई ३० करोड अमेरिकी डलरको थप सैन्य सहायता उपलब्ध गराउने रक्षा विभाग (डीओडी) ले जनाएको छ। “युक्रेन...
बिस्तृतमाम्याग्दी: भनिन्छ- ‘८४ वर्ष पार गरेका वृद्धवृद्धा देवतास्वरूप हुन्छन् ।’ सांसारिक मोह, माया, प्रलोभन र प्रपञ्चबाट पर भई भगवान्को स्मरण, ध्यान...
बिस्तृतमाकाठमाडौँ: सुवास तामाङले सूर्य नेपाल वेस्टर्न ओपन गल्फको उपाधि जितेका छन् । सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सिजनको पाँचौं इभेन्टमा...
बिस्तृतमाकाठमाडौँ: सत्तारूढ दलनिकट व्यवसायीले नै संकटका बेला अत्यावश्यक इन्धन ढुवानी रोकेका छन् । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थमा भइरहेको मूल्यवृद्धिले नेपाल आयल निगम...
बिस्तृतमाखोटाङ: रावाबेसी गाउँपालिका–१ कुभिन्डेका रामबहादुर राईलाई दिक्तेल–गाईघाट कालोपत्र सडकमा गाडीमा हुइँकिने रहर थियो । ट्र्याक निर्माण थालिएको २८ वर्षमा पनि सडक निर्माण...
बिस्तृतमानयाँदिल्ली: प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणको प्रमुख उद्देश्य दुई देशबीचको पारस्परिक ऐतिहासिक सम्बन्धलाई मजबुत बनाउनु र द्विपक्षीय आर्थिक सहयोगका विषयमा छलफल...
बिस्तृतमाकाठमाडौँ: नेपाल आयल निगमले आन्दोलनका कार्यक्रमहरु स्थगन गर्न पेट्रोलियम व्यवसायीलाई आग्रह गरेको छ । बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको...
बिस्तृतमाकाठमाडौं: नेपाल आयल निगमले कमिसन कटौती गरेको विरोधमा ग्याँस उद्योगहरुले आजबाट बिक्रेताहरुलाई ग्याँस बिक्री वितरण बन्द गरेका छन् । कमिसन कटौतीको...
बिस्तृतमाकाठमाडौं: बलेफी हाईड्रोपावर लिमिटेडले बुधबार (चैत १६ गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ। कम्पनीले १८ करोड २७...
बिस्तृतमाकाठमाडौँ: जंगीअड्डाले ठूलो संख्यामा सैन्य पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । जंगीअड्डा भर्ना छनोट निर्देशनालयले बिहीबार सार्वजनिक सूचना...
बिस्तृतमाकाठमाडौं: काठमाडौंको चन्द्रानागिरीमा रहेको केबलकारमा आधा घण्टासम्म ६० जना मानिसहरू अडिएर तनाबमा परेका छन् । मंगबार दिउँसो करीव ३ बजे केबलकारमा...
बिस्तृतमाकाठमाडौं: नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) प्रणालीलाई बैंकिङ कारोबार अवधिभर सुचारी गर्ने व्यवस्था गरेको छ । आरटिजिएस प्रणाली...
बिस्तृतमाकाठमाडौं: आज शेयर बजार नेप्से परिसूचक ४० दशमलव ६८ अंकले बढेर २,५६८ दशमलव २५ को विन्दुमा कायम भएको छ । आज...
बिस्तृतमाकाठमाडौं: नयाँ बानेश्वरमा ‘अन्डर पास’ निर्माण गरिने भएको छ। सवारी चाप व्यवस्थापनका लागि कलंकी जस्तै ‘अन्डर पास’ बनाउन सडक विभागले परामर्शदाता...
बिस्तृतमा