ललितपुर: ललितपुर महानगरपालिकाले सडकमा रहेका घाइते जनावरलाई अस्पताल पुर्याउन एम्बुलेन्स सेवा सुरु गरेको छ । जनावरको अधिकारका लागि लामो समयदेखि काम...
बिस्तृतमाकाठमाडौंका मेयर बालेन शाहले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन्। सोमबार उनले आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुकमार्फत् स्थानीय निर्वाचनमा विभिन्न शीर्षकमा...
बिस्तृतमाकाठमाडौँ: वायुसेवा सञ्चालक संघले बुधबारदेखि गर्ने उद्धार तथा नियमित उडान बन्द आन्दोलनमा बुद्ध एयर सहभागी नहुने भएको छ । बुद्ध एयरका...
बिस्तृतमाकाठमाडौं: वायु सेवा सञ्चालक संघ नेपालले भोलि (बुधबार) देखि देशभरि हवाई सेवा बन्द गर्ने घोषणा गरेको छ। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन...
बिस्तृतमाकाठमाडौ: नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले रूटिन अफ नेपाल बन्दलाई पैसा तिरेर चुनावी प्रचार...
बिस्तृतमाकाठमाडौं: नेपाल वायुसेवा सञ्चालक संघले हवाई भाडादर वृद्धि गरेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै हवाई सञ्चालक संघले नयाँ...
बिस्तृतमाकाठमाडौँ: सम्बन्ध भएका निकायसँगको सहकार्य र समन्वयले मात्र नागरिकको चाहना अनुसार महानगरको विकास सम्भव हुने बताइएको छ । काठमाडौँ महानगरपालिकाले आज...
बिस्तृतमाकाठमाडौँ: अर्थमन्त्री जनार्दन शर्माले कृषिप्रधान देशले वार्षिक साढे ३ खर्बको खाद्यवस्तु आयात गरेर देश बनाउन नसक्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाअन्तर्गतको...
बिस्तृतमादार्चुला: सातौं राष्ट्रिय कृषि गणना कार्यक्रमअन्तर्गत दार्चुलामा १८ हजार बढी परिवारको लगत संकलन गरिएको छ । विभिन्न क्षेत्रका १८ हजार ७ सय...
बिस्तृतमाकाठमाडौँ: नेपाल आयल निगमले इन्धनको भाउ फेरि बढाएको छ । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २१ र डिजेल/मट्टितेलमा...
बिस्तृतमाकाठमाडौं: संयुक्त अरब इमिरेट्स (युएई) का राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले मेडिकल व्यवसायी तथा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई...
बिस्तृतमाफुङलिङ: ताप्लेजुङमा आठवटा घर पहिराले बगाएको छ भने गाउँ–गाउँमा जोखिम बढेको छ । निरन्तर वर्षा भएसँगै गएको पहिराले आठवटा घर बगाएको...
बिस्तृतमारोल्पा: माडी–२ घर्तीगाउँकी १७ वर्षीया लालसरी घर्ती उपचार नपाउँदा ८ वर्षदेखि घरमै थला परेकी छन् । सुरुमा खुट्टा सुन्निएको थियो । बिस्तारै समस्या...
बिस्तृतमाकाठमाडौँ: आर्थिक रूपले विपन्न वर्गका नागरिकसम्म बिमा पहुँच पुर्याएर उनीहरूको हित संरक्षण गर्ने उद्देश्यले सरकारले बिमा विकास कोष स्थापना गर्ने भएको...
बिस्तृतमाकाठमाडौँ: त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जले दुई हाउस अफिसर पद माग गरेको छ । अस्पतालले चिकित्सा शास्त्र अध्ययन संस्थान डिनको कार्यालय अन्तर्गत...
बिस्तृतमा