काठमाडौं: चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा विभिन्न देशबाट नेपालमा १६ अर्ब २० करोड ७५ लाख ५० हजार रुपैयाँको...
बिस्तृतमाकोलम्बो: समयमा नै पेट्रोलियम पदार्थ खरिद गर्न आर्थिक अभावका कारण कठिनाई भएपछि पेट्रोल तथा डिजेलको पुनः चरम अभाव भएको छ ।...
बिस्तृतमाचितवन: नेपाल प्रहरी श्रीमती संघ र चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी) बीच सम्झौता भएको छ । नेपाल प्रहरी, पूर्वप्रहरी र...
बिस्तृतमाकाठमाडौं: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो शक्तिलाई राम्रोसँग परिचालन गर्न नसेकेको कारण स्थानीय तहमा अपेक्षित परिणाम प्राप्त गर्न नसकेको...
बिस्तृतमाकाठमाडौँ: सरकारले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ । शनिबार पत्रकार सम्मलेनमार्फत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद...
बिस्तृतमाललितपुर: ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षमा २९ वटा हरियाली पार्क निर्माण गर्ने भएको छ । महानगरपालिकाको पहिलो नगरसभामा आज नीति तथा...
बिस्तृतमापोखरा: पोखरा महानगरको बजेट प्रस्तुत हुनु अघि नेकपा एमालेका जनप्रतिनिधिहरुले विराेध जनाएका छन् । पोखरा सभागृहमा पाेखरा महानगरले बजेट प्रस्तुत गर्ने...
बिस्तृतमाकाठमाडौँ: काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि कर, शुल्क, दस्तुर तथा जरिवाना सम्बन्धी नयाँ व्यवस्थासहित आर्थिक विधेयक २०७९ सार्वजनिक...
बिस्तृतमागोरखा: पालुङटार नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ८२ करोड ६० लाखको बजेट सार्वजनिक गरेको छ । संघीय सरकारको समानीकरण अनुदानतर्फ...
बिस्तृतमा“बुटवल उपमहानगर पालिकाले सिद्धार्थ राजमार्गको चिडियाखोला, पुर्व-पश्चिम् राजमार्गको चौराह र तिनाउ पुल आसपासमा राजमार्ग प्रयोग गर्ने साना सवारीसाधन संग टर्मिनल शुल्कको...
बिस्तृतमाचितवन: भरतपुर महानगरपालिकाको ११औं अधिवेशन तथा नगरसभा शुक्रबारबाट सुरू भएको छ । नगरसभामा मेयर रेनु दाहालले आउँदो आर्थिक वर्षको नीति तथा...
बिस्तृतमाकाठमाडौँ: सुनको मूल्य शुक्रबार प्रतितोलामा ३०० रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला ९७ हजार ५०० रहेको सुनको मूल्य शुक्रबार प्रतितोला ९७...
बिस्तृतमाकर्णाली:सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ तातोपानीस्थित एक टर्की फर्ममा टर्कीमा बर्डफ्लु पुष्टि भएपछि करिब एक हजार ३०० पक्षी नष्ट गरिएको छ । केन्द्रीय...
बिस्तृतमाकाठमाडौँ: तोकिएको समयमा वार्षिक लेखापरीक्षण प्रतिवेदन नबुझाउने २२ कम्पनीलाई बिमा समितिले कारबाही गरेको छ । निर्धारित समयमा लेखापरीक्षण प्रतिवेदन नबुझाएको भन्दै...
बिस्तृतमाकाठमाडौँ: इन्धन, खाद्यान्नसँगै तरकारीको मूल्य पनि आकासिएको छ । बजारमा पर्याप्त आपूर्ति हुँदाहुँदै पनि हरियो तरकारीको भाउ बढेको छ । कालीमाटी...
बिस्तृतमा