काठमाडौँ: नेकपा एकीकृत समाजवादीका नेता तथा श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्री फेरबदलको प्रकरणमा पार्टीले गलत शैली अपनाएको उल्लेख गर्दै...
बिस्तृतमाखोटाङ: खोटाङको जन्तेढुङगा गाउँपालिका–५ चिसापानीघर भई हाल सुनसरी इटहरी उपमहानगरपालिका–१६ बालग्राम चौकमा डेरा गरी बस्ने ७७ वर्षीया तुलसा खड्काको हत्या भएको...
बिस्तृतमाकाठमाडौँ: सांसदहरुले यौन हिंसामा परेका पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउनु पर्ने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको...
बिस्तृतमाकाठमाडौं: नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष एवं अधिवक्ता रुद्र पोखरेल जोडिएको अडियो सार्वजनिक भएपछि नेपाल कानून व्यवसायी परिषदले आकस्मिक बैठक डाकेको छ...
बिस्तृतमाभैरहवा: बाल सुधार गृह रुपन्देहीका १७ किशोरलाई लामो प्रयासपछि स्थानान्तरण गरिएको छ । कारागार विभागले सुधार गृहमा अत्याधिक चाप भएको भन्दै...
बिस्तृतमाकाठमाडौ: नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले रूटिन अफ नेपाल बन्दलाई पैसा तिरेर चुनावी प्रचार...
बिस्तृतमाजनकपुरधाम: प्रदेशमा आर्थिक सुशसन कायम गर्ने उद्देश्यले मधेश प्रदेशद्वारा गठित जनलोकपाल आयोग एक साल बित्न लाग्दा पनि कानुन आभावमा एउटा पनि...
बिस्तृतमाकाठमाडौँ: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले विदेशमा बसेको एक व्यक्तिको नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर काठमाडौंको जग्गा बिक्री गर्ने ५ जनालाई...
बिस्तृतमाभैरहवा: भैरहवामा स्विमिङ पुलमा डुबेर एक युवाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी नवरत्न पौडेलले होटल पौवाको...
बिस्तृतमाकाठमाडौँ: प्रधानसेनापति प्रभुराम शर्माले हालै सार्वजनिक भएको अमेरिकन सहयोग स्टेट पार्टनरसिप सहयोग (एसपपी)का बारेमा कुनै पत्र नआएको बताएका छन् । संघीय...
बिस्तृतमागुल्मी: कक्षा तीनमा अध्ययन गर्ने छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । रुरुक्षेत्र गाउँपालिका–३ को प्रतिभा आधारभुत माध्यमिक...
बिस्तृतमारौतहट: गौर नगरपालिका–४ टिकुलियास्थित आधारभूत प्राथमिक विद्यालयको निरीक्षण गर्न पुगेका जनप्रतिनिधिहरूलाई अवरोध गरिएको छ । वडाध्यक्ष सञ्जय गिरी मंगलबार वडाका सदस्य तथा...
बिस्तृतमाविराटनगर: मोरङको जहदा गाउँपालिका– ७ मझारेका ४५ वर्षका महावीर चौधरी मलाहा झापामा खर्बुजा खेती गर्छन् । झापाको माइखोला बगरमा १८ वर्षयता...
बिस्तृतमाकाठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) नेपाललाई स्वीकार्य नभएको बताएका छन् । शर्माले एसपीपीकाबारे नेपालले अमेरिकालाई...
बिस्तृतमाकाठमाडौँ: न्यायको माग गर्दै पाँच दिनदेखि काठमाडौंको बसन्तपुरमा अनशनरत अविवाहित आमा निहारिका राजपुतले आफ्नो न्यायका लागि सहयोग गरिदिन अपिल गरेकी छन्...
बिस्तृतमा